पोखरा सेरोफेरो


काममा फर्कन प्रधानन्यायाधीश कार्कीलाई बाटो खुला २२ बैशाख २०७४, शुक्रबार १५:४२

काठमाडौँ, वैशाख २२ गते । व्यवस्थापिका–संसद्मा महाभियोगको प्रस्ताव दर्ता भएपछि आफ्नो काम सम्पादन गर्नबाट वञ्चित प्रधानन्यायाधीश सुशीला कार्कीलाई काममा फर्कन बाटो खुला भएको छ । न्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजालाले आज व्यवस्थापिका–संसद्मा दर्ता भएको..

पुरा पढ्नुहोस »

अमेरिकामा स्वास्थ्य सम्बन्धी नयाँ विधेयक पारित २२ बैशाख २०७४, शुक्रबार १५:३८

वासिङ्टन, वैशाख २२ । अमेरिकाको प्रतिनिधिसभा ‘हाउस अफ रिप्रिजेन्टेटिभ्स’ले स्वास्थ्यसम्बन्धी नयाँ विधेयक पारित गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याएको ‘नयाँ हेल्थ केयर बिल’लाई प्रतिनिधिसभाले पारित गरेको हो । यसअघिका राष्ट्रपति बाराक ओबामाले ल्याएको..

पुरा पढ्नुहोस »

निर्वाचनका दिन १८ सय सुरक्षाकर्मी परिचालन गरिने २२ बैशाख २०७४, शुक्रबार ०५:५७

भक्तपुर, वैशाख २२ गते । आगामी ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि भक्तपुरमा एकहजार आठसय सुरक्षाकर्मी परिचालन गरिने भएको छ । स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्णरुपमा सम्पन्न गर्ने लक्ष्यका साथ सुरक्षाको व्यवस्था गरिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी..

पुरा पढ्नुहोस »

किरात याक्थु‌ङ चुन्लुङ अमेरीकाको छैठौ अधिवेसन सम्पन्न २२ बैशाख २०७४, शुक्रबार ०५:५४

नेपालय । किरात याक्थु‌ङ चुन्लुङ अमेरीकाको छैठौ अधिवेसन अप्रिल २९  मा अमेरीकाको न्युयोर्क मा सम्पन्न भएको छ । चुम्लुड को वर्तमान अध्यक्ष देवेन्द्र सम्वाहाम्फे को सभापतित्वमा सम्पन्न अधिवेसनको सन्चालन महासचिव सुभद्रा लावतीले गरेकी थिइन् । कार्यक्रम मा कानूनी..

पुरा पढ्नुहोस »

गाउँ बस्तीमा घन्कँदै चुनावी गीत २१ बैशाख २०७४, बिहीबार १४:५९

पोखरा, वैशाख २१ गते । स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गएपछि यतिखेर पोखरासहित आसपासका गाउँ र बस्तीमा दलका चुनावी गीत घन्कन थालेका छन् । विभिन्न दल निकट कलाकारले तयार गरेका गीत यतिखेर प्रचारप्रसारमा प्रयोग गरिएका गाडीका साथै आयोजित सभा समारोह र मोबाइलमा..

पुरा पढ्नुहोस »

राष्ट्रपति भण्डारी मतदानमा सामेल नहुने २१ बैशाख २०७४, बिहीबार १४:५५

काठमाडौँ, वैशाख २१ गते । राष्ट्रपति विद्यादेवी भण्डारी स्थानीय निर्वाचनमा मतदान कार्यमा सामेल नहुने हुनुभएको छ । यही वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि दलहरुले मनोनयन गरेपछि राष्ट्रपतिले आफू संविधानको संरक्षक भएकाले निर्वाचनमा सहभागी भएर मतदान..

पुरा पढ्नुहोस »