पोखरा सेरोफेरो


महेन्द्रपुल–पालिखेचोकमा पार्किङ निषेध गरिएकोमा बिरोध ६ फाल्गुन २०७६, मंगलवार १५:४७

पोखरा । विगत एक महिनादेखी ट्रार्पिmक व्यवस्थापन गर्ने बाहनामा महेन्द्रपुलदेखी पालिखेचोकसम्म बिना बिकल्प पार्किङ निषेध गरिएकोमा ब्यवसायीहरुले बिरोध गरेका छन् । साँघुमुख महेन्द्रपुल वजार समिति,वुद्द विशाल वजार व्यापारीक एसोसियसन,फेन्सी तथा रेडिमेड व्यवसायी..

पुरा पढ्नुहोस »

महाशिवरात्रीको अवसरमा नमस्ते ब्याण्डले पोखरामा विश्व सङ्गीत महोत्सव गर्ने ६ फाल्गुन २०७६, मंगलवार १४:४३

पोखरा । महाशिवरात्रीको अवसरमा नमस्ते ब्याण्डले विश्व सङ्गीत महोत्सव गर्ने भएको छ । ब्याण्डको ३१ औं वार्षिकोत्सवको अवसरमा सङ्गीत महोत्सव गर्न लागिएको मंगलबार आयोजित पत्रकार सम्मलेनमा महोत्सवका संयोजक ईश्वर गुरुङ जानकारी गराए । महोत्सवमा राष्ट्रिय तथा..

पुरा पढ्नुहोस »

तरुण दल मादी ८ ले पाखुरीकोट नागीधरमा भलिबल प्रतियोगिता सन्चालन गर्ने ६ फाल्गुन २०७६, मंगलवार १४:३९

पोखरा ६ फागुन । कास्कीको मादी गाउँपालिका ८ मा अगामी फागुन १६ गतेबाट वडा/गाउँ स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । नेपाल तरुण दल मादी -८ वडा कार्य समितिले आयोजान गर्ने प्रतियोगिता प्रभात आधारभुत विधालय पाखुरीकोट नागीधार को खेलमैदानमा हुनेछ । मादी -८..

पुरा पढ्नुहोस »

नेशन पुनलाई नेपाल आइडल बनाउन पोखरामा समिति गठन ५ फाल्गुन २०७६, सोमबार १४:४७

पोखरा । नेपाल आइडल सिजन ३ को उत्कृष्ट ९ मा पर्न सफल नेशन पुनलाई आइडल बनाउन पोखरामा सहयोग समिति गठन गरिएको छ । नारायण पुनको संयोजनमा समिति गठन गरिएको हो । २७ सदस्य समितिको सह—संयोजकमा विनित जोजिजू,महासचिवमा मनकुमार श्रेष्ठ, सचिवमा सुरज थापा मगर, आर्थिक संयोजकमा..

पुरा पढ्नुहोस »

बुद्ध विशाल बजार ब्यापारिक एशोसियसनको अन्तरक्रिया कार्यक्रम सम्पन्न ३ फाल्गुन २०७६, शनिबार १२:१५

पोखरा ३ फागुन । बुद्ध विशाल बजार ब्यापारिक एशोसियसन पोखराले आफ्ना ब्यवसायीक साथीहरुका बिचका एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । अन्तरक्रिया कार्यक्रममा बोल्दै बुद्ध विशाल बजार ब्यापारिक एशोसियसनका अध्यक्ष केशब खत्रीले ब्यवसायी साथीहरुको हकहितको..

पुरा पढ्नुहोस »

चार हजार विद्यार्थीले अवलोकन गरे कखरा वृत्तचित्र २९ माघ २०७६, बुधबार १४:४८

पोखरा २९ माघ । युनाईटेड क्लवको आयोजना तथा पोखरा महानगरपालिकाको सहयोगमा शिक्षामुलक सन्देश प्रदान गर्ने वृत्तचित्र कखरा पोखरामा प्रदर्शन गरिएको छ । राम्रो शिक्षा प्रदान गर्नका लागी विद्यार्थी, अभिभावक र विद्यालयको महत्व कस्तो हुनुपर्दछ भन्ने सन्देश प्रदान..

पुरा पढ्नुहोस »

पोखरेली जेठोबूढो उत्पादक किसानलाई महानगरको प्रतिरोपनी ९० रुपैंया सहयोग २७ माघ २०७६, सोमबार १४:५१

पोखरा, २७ माघ, पोखरा महानगरपालिकाले बास्नादार धान प्रवद्र्धन गर्ने नीति अनुसार पोखरेली धान उत्पादक किसानलाई सहयोग गरेको छ । कम्तिमा पाँच रोपनी क्षेत्रमा सुधारिएको जेठोबूढो धान खेती गर्ने किसानलाई महानगरलेप्रति रोपनी ५० केजी उत्पादन गर्ने किसानलाई प्रतिरोपनी..

पुरा पढ्नुहोस »

पोखरामा गण्डकी प्रदेश स्तरिय अन्तर जिल्ला क्रिकेट लिग हुँदै २७ माघ २०७६, सोमबार १४:४३

माघ २७,पोखरा, पोखरा क्रिकेट एकेडेमिको आयोजनामा माघ २९ देखि पोखरा रंगशालामा गण्डकी प्रदेश स्तरिय अन्तर जिल्ला क्रिकेट लिग प्रतियोगिता शुरु हुने भएको छ । आयोजक समितिले सोमबार पोखरामा पत्रकार सम्मेलन गरि सो जानकारी दिएको हो । एक दिवसिय फर्मेटमा आयोजना हुने..

पुरा पढ्नुहोस »

श्री एयरलाइन्सको पोखरामा व्यावसायिक उडान शुरु २४ माघ २०७६, शुक्रबार १४:५६

माघ २४, काठमाडौं । श्री एयरलाइन्सले शुक्रवारदेखि पोखरा गन्तव्यमा व्यावसायिक उडान शुरु गरेको छ । कम्पनीले हालै भित्र्याएको ८० सिट क्षमताको ‘ड्यास एट’ क्यू–४०० जहाजले पर्यटकीय क्षेत्र पोखरामा उडान शुरु गरेको हो । हाल नेपालमा आन्तरिक उडानमा प्रयोग भइरहेका..

पुरा पढ्नुहोस »