पोखरा सेरोफेरो


पोखराका सहकारीको अनुगमन सुरु २० माघ २०७६, सोमबार १४:१९

पोखरा, २० माघ, पोखरा महानगरपालिकाले सहकारीको अनुगमन गर्न सुरु गरेको छ । सहकारी ऐन तथा नियमावलीको प्रावधान अनुसार महानगर कार्य क्षेत्र भएका सहकारीको अनुगमन गर्न महानगरपालिकाले सुरु गरेको हो । वित्त सुशासन, संस्थागत सुशासन कायम गराई सहकारीको दीगो सञ्चालन,..

पुरा पढ्नुहोस »

बिप्लव नेकपा कास्कीका नेता अधिकारीद्वारा पार्टी परित्यागको घोषणा २० माघ २०७६, सोमबार १४:०८

पोखरा, माघ । बिप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पाटीमा इमान्दार युवा नेताको ख्याति कमाएका पार्टीको जिल्ला कमिटि सदस्य एबम अखिल नेपाल क्रान्तिकारी टेड युनियन महासङ्घका गण्डक ब्युरो संयोजक बिजय अधिकारीले पाटी परित्याग गरेको घोषण गरेका छन। उनले आइतबार..

पुरा पढ्नुहोस »

पोखराबाट जाँदै गरेको बस र काठमाडौँतर्फ जाँदै गरेको माइक्रो ठोक्किँदा ५ को मृत्यु १९ माघ २०७६, आईतवार १५:१५

पोखरा  १९ , माघ । आज आइतबार बिहान सुनसरीको रामधुनी नगरपालिका–२ मा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । चन्द्रगढीबाट काठमाडौँतर्फ जाँदै गरेको बा ५ ख ३१५७ नम्बरको हायस माइक्रो बस र पोखराबाट काँकडभिट्टातर्फ जाँदै गरेको ना ६ ख ७९५ नम्बरको बस एकआपसमा..

पुरा पढ्नुहोस »

हिसान कास्कीको लोकनृत्य प्रतियोगिता तथा कास्की आइडलको अडिसनको तयारी पुरा १७ माघ २०७६, शुक्रबार १५:०२

पोखरा, १७ माघ । उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ नेपाल कास्कीले यही २०७६ माघ १८ गते “दोस्रो हिसान कास्की लोकनृत्य प्रतियोगिता तथा प्रथम हिसान कास्की आइडल–२०७६”आयोजना गर्ने भएको छ । आफ्ना सदस्य विद्यालय तथा कलेजमा अध्ययनरत विद्यार्थीहरुको अन्तरनिहित..

पुरा पढ्नुहोस »

गोर्खाको लिगलिगकोटमा पर्यटन भित्रयाउन लिगलिग भिलेज स्पोर्टस गठन १६ माघ २०७६, बिहीबार १५:४५

पोखरा १६ माघ । गोर्खाको लिगलिगकोटमा खेलकुद पर्यटनको प्रवद्र्धन गर्नका लागि लिगलिग भिलेज स्पोर्टस नामक संस्था स्थापना गरिएको छ । आधुनिक नेपाल एकिकरणको ऐतिहासिक महत्व तथा पर्यटकीय सम्भावना बोकेको लिगलिग कोटमा खेलुकुद पर्यटन संगै उक्त क्षेत्रको सांस्कृतिक..

पुरा पढ्नुहोस »

शितलादेवी मा.विको ५५ औ वार्षिकोत्सव सम्पन्न १५ माघ २०७६, बुधबार १४:२७

मनोहरि पौडेल,पोखरा १५ माघ । पोखरा महानगरपालिका १२ माटेपानीमा रहेको शितलादेवी सामुदायिक माध्यमिक बिद्यालयको ५५ औ वार्षिकोत्सव,अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ । कार्यक्रममा वोल्दै प्रमुख अतिथि सांसद खगराज अधिकारीले देशकै उत्कृष्ट यो..

पुरा पढ्नुहोस »

कालिका समाजको अध्यक्षमा पौडेल ३ माघ २०७६, शुक्रबार १५:१८

पोखरा, ३ माघ । कालिका समाज कास्कीको शुक्रबार प्रथम अधिवेशन भएको छ । अधिवेशनले नरेश पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समाजको उपाध्यक्ष राजेश घिमिरे, सचिवमा शुक्रराज अधिकारी, कोषाध्यक्षमा सूर्य जिसी सर्वसम्मत चयन भएका छन् । समाजको सदस्यमा..

पुरा पढ्नुहोस »

भगवती बजार माघे संक्रान्ति मेला सम्पन्न ३ माघ २०७६, शुक्रबार ११:२२

मनोहरि पौडेल । पोखरा ३ माघ । कास्कीको मादी गाँउपालिका ११ भगवती बजारमा माघ १ गते बाट लागेको ऐतिहासिक माघे संक्रान्ति मेला सम्पन्न भएको छ । आन्तरिक पर्यटन विकास गर्ने लक्ष्यले आयोजना गरीएको ‘भगवती बजार माघे संक्रान्ति मेला’ मा आयोजना गरीएको मादी गाँउ पालिका..

पुरा पढ्नुहोस »

राष्ट्रियसभा निर्वाचनका लागि ४५ उम्मेदवार २० पुष २०७६, आईतवार १४:४०

राष्ट्रियसभा सदस्यको १८ पदका लागि आगामी माघ ९ गते हुने निर्वाचनमा ४५ जनाको उम्मेदवारी परेको छ । उक्त निर्वाचनका लागि मुलुकका सातै प्रदेशमा आज भएको उम्मेदवारी मनोनयपत्र दर्ता शान्तिपूर्ण रुपमा सम्पन्न भएको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद गौतमले..

पुरा पढ्नुहोस »