पोखरा सेरोफेरो


कस्केली समाजमा श्री पराजुली २९ श्रावण २०७६, बुधबार ००:३६

नेपालय न्यु योर्क कस्केली समाज अमेरिकाको संयोजकमा सर्वसम्मत रूपमा श्री पराजुलीलाई चयन भएका छन् । न्युयोर्कमा बसेको कस्केलीहरूको बैठकले अमेरिकामा लामो समय देखी बसोबास गर्दे आएका पराजुली सामाजिक कार्य सँगै एनआरएनए अमेरिकामा समेत लामो समय बिताएकाले पनि..

पुरा पढ्नुहोस »

अमेरिकन निर्देशक क्लोरीमोन्टको ‘अ प्लेस इन माइ हर्ट’ नाटक पोखरामा मञ्चन शुरु ३० कार्तिक २०७५, शुक्रबार १३:५१

राजाराम पौडेल, पोखरा ३० कार्तिक  । पोखरा थिएटरको गन्धर्व नाटकघरमा शुक्रबारबाट ‘अ प्लेस इन माई हर्ट’ नाटक मञ्चन शुरु भएको छ । पोखरा थिएटरको प्रस्तुतीमा मञ्चन शुरु भएको नाटकका निर्देशक अमेरिकन थिएटर आर्टिष्ट रिर्चाड क्लोरीमोन्ट हुन् । कथा पनि उनलेनै लेखेको..

पुरा पढ्नुहोस »

हेम्ज़ा कल्याणकारी समाज अमेरिकाको अध्यक्षमा निरज सापकोटा ३० श्रावण २०७५, बुधबार ०१:३८

श्रावण ३० अमेरिका (न्युयोर्क) – नेपालको सुन्दर नगरी पोखरा महानगरपालिका अन्तरगत वडा नं २५ हेम्जा देखी अमेरिका आएर विभिन्न राज्यमा वस्दै आएका हेम्जाली दाजुभाई दिदी वहिनीहरुले न्युयोर्कमा बनभोज सहितको भेला आयोजना गरि हेम्ज़ा कल्याणकारी समाज अमेरिका गठन गरेका छन्..

पुरा पढ्नुहोस »

रोल्पाकी मनिषालाई अमेरिकाबाट रक्षाको सहयोग १२ श्रावण २०७५, शनिबार ०७:१४

पोखरा १२ साउन । पोखरा महानगरपालिका २८ कालिका जन्म भई हाल अमेरिकाको न्युयोर्कमा वसोवास गरीरहेकी १९ वर्षीय रक्षा पौडेलले आफ्नो जन्मभुमि नेपालमा अध्यन्रत टुहुरी तथा आर्थिक अवस्था कमजोर भएकी रोल्पा जिल्लाको सुनथहरी गाँउपालिका ७ की वालिका मनिषा रोका मगरलाई कक्षा..

पुरा पढ्नुहोस »

अमेरिकी एम्बेसी र लर्निङ हाउसको परामर्श पोखरामा २६ फाल्गुन २०७४, शनिबार ०५:१९

पोखरा, २६ फागुन । नेपालका लागी अमेरिकी दुतावास (यूएस एम्बेसी)को आयोजना र लर्निङ हाउसको सहकार्यमाआयोजित ‘एजुकेसन डे’मा यहाँका विभिन्न स्कुलका विद्यार्थी,अभिभावक तथा शिक्षकहरुले परामर्श लिएका छन् ।शुक्रबार दरबारथोक व्याङक्वेटमा आयोजित कार्यक्रममा करिब ५ सयको..

पुरा पढ्नुहोस »

कास्की समाज अमेरिकाका अध्यक्ष गुरूङद्वारा विधालयलाई सयोग २२ पुष २०७४, शनिबार ०९:४९

पोखरा २२ पुस । कास्कीको मादी गाउँपालिका - ८ पाखुरीकोट नागीधार स्थित प्रभात आधारभुत विधालयलाई हाल अमेरिकाको बाल्टिमोर निवासी भुपु विधार्थी कुलप्रसाद गुरूङले १ लाख १८ हजार १ सय बराबरको कम्प्युटर, प्रिन्टर्स, टेबुल लगायतको सामाग्री सहयोग गरेका छन् । मादी -८..

पुरा पढ्नुहोस »

पोखरा र अमेरिकाको भर्जिनिया नगरका मेयरबीच भेटवार्ता ३० आश्विन २०७४, सोमबार १५:४६

पोखरा, आश्विन ३०, सोमबार - पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसी, उपमेयर मञ्जुदेवी गुरुङसंग अमेरिकाको भर्जिनिया शहरका मेयर क्याथोरी बीच भेटवार्ता भएको छ । भर्जिनिया शहरका मेयर क्याथोरी सहितको चार सदस्यीय टोलीले उहाँकै कार्यकक्षमा सोमबार भेट गरेको हो..

पुरा पढ्नुहोस »

दानबीर श्री पराजुली १४ भाद्र २०७४, बुधबार ०३:०९

नेपालय न्युयोर्क नामको अगाडी श्री जोडने चलन त चली आएकै थियो जो कसैले पनि कामकाजमा श्री चलाउदै आएका छन् तर श्री पराजुली जसरी नामको अगाडी श्री राखिएको थियो त्यसरी नै न्युयोर्कको रिजउडमा पनि सामुदयिक भबन तथा दुर्गा मन्दिर बनाउनका लागी भने आफ्नो ब्यक्तिगत काम..

पुरा पढ्नुहोस »

अमेरिकामा स्वास्थ्य सम्बन्धी नयाँ विधेयक पारित २२ बैशाख २०७४, शुक्रबार १५:३८

वासिङ्टन, वैशाख २२ । अमेरिकाको प्रतिनिधिसभा ‘हाउस अफ रिप्रिजेन्टेटिभ्स’ले स्वास्थ्यसम्बन्धी नयाँ विधेयक पारित गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याएको ‘नयाँ हेल्थ केयर बिल’लाई प्रतिनिधिसभाले पारित गरेको हो । यसअघिका राष्ट्रपति बाराक ओबामाले ल्याएको..

पुरा पढ्नुहोस »