भिडियो ग्यालरी


सन्तोष समिक्षाको एउटै मुटुमा प्रथम एन्जिलाको अभिनय रहेको गीत सार्वजनिक (भिडियो) ७ कार्तिक २०७७, शुक्रबार १५:०२

पोखरा । गायक सन्तोष बस्याल र गायिका समिक्षा अधिकारीको नयाँ गीत सार्वजनिक भएको छ । एउटै मुटु बोलको गीत सार्वजनिक भएको हो । इश्वर खड्का ‘विशाल’ले लेखेको गीतलाई संगीतकार बाबुल गिरीले संगीत गरेका हुन् । प्रथम क्षेत्रीको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा..

पुरा पढ्नुहोस »

समाजको यथार्थ बोल्ने छोटो फिल्म घेरो सार्वजनिक (भिडियो) १७ आश्विन २०७७, शनिबार १५:०५

१७असोज । कोरोना कहरले समाजमा फरक खालको घेरो सृजना गरेको छ । जुन घेरोले समाजका फरक वर्गबीचविभेदको खाडल झन् बढाएको छ । यस्तै कथामापोखराकाफिल्मकर्मी नेत्र गुरुङले छोटो फिल्मनिर्माण गरेका छन् । फिल्मको नामनै ‘घेरो’ राखेर उनले कोरोना कहर, लकडाउनको असर र..

पुरा पढ्नुहोस »

पासाङ शेर्पाको ‘सयौँ डाँडा काट्दै आएँ’ १८ भाद्र २०७७, बिहीबार १५:३६

नेपालय, न्युयोर्क परिबारसगं छुटिदा श्रीमान् र श्रीमती बिच कस्तो पीडा पोग्नु पर्छ र विदेशी आइसकेपछि उसले कानुनीरुपमा बसोबास गर्ने कति सर्गष गर्नु पर्छ भने गहन बिषयबस्ताुलाई सरल रूपमा आम दर्शक सामु ‘सयौँ डाँडा काट्दै आएँ’ गीत मार्फत पस्केका छन् गीतकार पासाङ..

पुरा पढ्नुहोस »

प्रकाश सपुतको तिजको गीत ‘बदला बरिलै’ एक दिनमै ट्रेन्डिङमा (भिडियो) १८ श्रावण २०७७, आईतवार १४:५५

गायक प्रकाश सपुते बनाएको 'बदला बरिलै' बोलको गीत यूट्युवमा राखेको एक दिनमा नै ट्रेन्डिङमा आएको छ। बलात्कारको विषयलाई लिएर गायक सपुतले आफ्नै यूट्युव च्यानलमार्फत शनिबार सार्वजनिक गरेको पन्ध्र मिनेटको यो गीत अहिलेसम्म साढे पाँच लाख बढीले हेरिसकेका..

पुरा पढ्नुहोस »

छोटो फिल्म सत्कर्म रिलिज ः समाजमा रहेका राम्रा मानिसहरुको कथा (भिडियो) ३० जेष्ठ २०७७, शुक्रबार १२:१२

पोखरा, ३० जेठ । नेत्र इन्टरटेनमेन्टको पछिल्लो छोटो फिल्म ‘सत्कर्म’ रिलिज भएको छ । कम्पनीको आफ्नै युट्युब च्यानलमार्फत फिल्म रिलिज भएको हो । फिल्म निर्माणमा जक्शन डटकमले पनि सहकार्य गरेको छ ।     समाजमा अझै पनि केही राम्रा सोँच र व्यवहार भएका मानिसहरु छन्..

पुरा पढ्नुहोस »

खुशी फर्कने कामना गर्दै सोभित पुनः गायकको रुपमा (भिडियोसहित) १९ बैशाख २०७७, शुक्रबार १०:०४

पोखरा, १९ बैशाख । सोभित बस्यालको अहिलेको परिचय भनेको व्यवसायीको हो । यद्यपी उनको परिचय यो भन्दा अगाडि गायकको थियो । कुनै बेला सोभित विभिन्न कार्यक्रमहरुका गीत गाईरहेका भेटिन्थे । उनको दैनिक कर्म संगीत सृजनामै बित्थ्यो । उनका थुप्रै गीतहरु हिट पनि भैसकेका छन्..

पुरा पढ्नुहोस »

‘नेटो काटौं कि’ तीज गीत सार्वजनिक ३ श्रावण २०७६, शुक्रबार ०४:५३

" लालु मै " गीतबाट चर्चामा आएका गायक तथा मोडल संदिप न्यौपाने तथा मोडल बिजय गुरुङ र पछिल्लो समय चर्चामा रहेका मोडलद्वय अन्जली अधिकारी र करिस्मा ढकालको अभिनयमा नयाँ तीज गीत सार्वजनिक भएको छ । पार्वती थापाको शब्द र गायिका तृप्ती खड्काको लय श्रृजनमा रेस्मा केसी, सन्दीप..

पुरा पढ्नुहोस »

जसवन्त देव श्रेष्ठको गीत भारतको जी म्युजिक कम्पनीद्धारा रिलिज २१ जेष्ठ २०७६, मंगलवार १२:२४

जेठ २१ नयाँ दिल्ली । चारपटक एमी अवार्डको नोमिनेशनमा परिसकेका अमेरिकाको क्यालिफोर्निया निवासी नेपाली मुलका कलाकार जसवन्त देव श्रेष्ठको गीत बलिउडको भारतको प्रतिष्ठित जी म्युजिक कम्पनीले रिलिज गरेको छ । रवी बस्नेतको शब्द र संगीत रहेको तु मुझमे जी रहा है बोलको..

पुरा पढ्नुहोस »

‘गलबन्दी’ पछि अञ्जली अधिकारीको अर्को धमाकेदार भिडियो सार्वजनिक (भिडियो सहित) २० जेष्ठ २०७६, सोमबार १०:४४

काठमाडौँ । गलबन्दी गीत पछि निकै चर्चामा रहेकी मोडल अञ्जली अधिकारी अभिनय गरेको अर्को म्युजिक भिडियो युट्युब मार्फत सार्वजनिक भएको छ । गायिका इसा कार्कीको स्वरमा रहेको ‘अलि अलि काली, अलि अलि गोरी’ बोलको गीत सार्वजनिक भएको हो । गीतमा इसा कार्कीकै शब्द सङ्गीत रहेको..

पुरा पढ्नुहोस »