विचार


नक्कली सुन धितो राखेर ठग्ने दुई जनालाई कैद सजाय २७ माघ २०७१, मंगलवार ०२:३४

खोटाङ– नक्कली सुन धितो राखेर ठगी गर्ने खोटाङका दुई जना कारागार चलान भएका छन्। सोलुखुम्बुको लुक्ला बजारका स्थानीयलाई नक्कली सुन धितो राखेर ठगी गरेको आरोपमा पक्राउ परेका खोटाङको उत्तरी गाबिस बाकाचोलका कर्णबहादुर तामाङ र गोपीचन्द्र विश्वकर्मा कारागार चलान..

पुरा पढ्नुहोस »

भारतीय बजारमा नेपाली रुपैयाँमा कारोबार २७ माघ २०७१, मंगलवार ०२:२३

कञ्चनपुर-सीमावर्ती भारतीय बजार वनबासामा नेपाली रुपैंयामा कारोबार हुने गरेको छ। अधिकांश ग्राहक नेपाली हुने गरेकाले वनबासामा नेपाली रुपैंयामै कारोबार हुने गरेको हो। बिक्रीका लागि राखिएका बस्तुको नेपाली रुपैंयामै मोलतोलभै नेपाली रुपैंयामै कारोबार..

पुरा पढ्नुहोस »

दुर्घटनामा १० जना घाइते २७ माघ २०७१, मंगलवार ०२:१७

दमक, २५ माघ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी नगरपालिकामा आज दिउँसो भएको सडक दुर्घटनामा दशजना घाइते भएका छन् ।छाडा छोडिएका राँगालाई जोगाउन खोज्दा अनियन्त्रित भएको बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई स्थानीय व्यापारी सख्त घाइते भएका छन्..

पुरा पढ्नुहोस »

गालीगलौजको राजनीति २५ माघ २०७१, आईतवार १८:५७

राजनीतमा जहाँसुकै पनि एकअर्कालाई व्यंग्य गर्ने, छेड हान्ने र बेइज्जत गर्नेजस्ता अभ्यास हुँदैआएको पाइन्छ। नेपालको परिप्रेक्ष्यमा नेपाली कांग्रेस र विश्वेश्वर प्रसाद कोइरालाले राणा शासनविरुद्ध सञ्चालन गरेको आन्दोलनबाट आधुनिक राजनीति सुरु भएको मान्ने हो भने..

पुरा पढ्नुहोस »

प्रधानमन्त्रीद्वारा विपक्षीलाई औपचारिकरुपमा वार्ताको आह्वान (पूर्णपाठ सहित) २५ माघ २०७१, आईतवार १८:५४

काठमाडौं-प्रधानमन्त्री सुशील कोइरालाले विपक्षीलाई पत्र लेख्दै वार्तामा बोलाएका छन्। उनको पत्रमा भनिएको छ 'प्रमुख प्रतिपक्षी दल एनेकपा माओवादी तथा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा लगायतका राजनीतिक दलहरु संविधान निर्माणको प्रक्रियाबाट अलग रहेर आन्दोलनको..

पुरा पढ्नुहोस »