विचार


कालोधनकाण्डले झन् नांगिदै छ ओली सरकार १३ माघ २०७५, आईतवार ०१:१७

न्हुच्छेनारायण डंगोल नेपालको राजनीतिमा चोरलाई चौतारो साधुलाई सुली भन्ने उखान चरितार्थ भएको छ । दुईतिहाइ बहुमतको कम्युनिष्ट ओली सरकारले के के न गर्छ भनेकोमा केही पनि गर्न सकेन । विकास,निर्माण,शान्तिसुरक्षा नारामा सीमित भयो । चर्का र लोभलाग्दा भाषण गर्न..

पुरा पढ्नुहोस »

काँग्रेसको घैटामा घाम लाग्यो, नेपालीमा उत्साह २५ पुष २०७५, बुधबार २२:३५

न्हुच्छेनारायण डंगोल नेपालमा केपी ओली नेतृत्वको दुईतिहाइ सरकारले केही गर्न नसके पनि कम्युनिष्ट अधिकायवाद लाद्न केन्द्रित हुन थालेपछि बल्ल हिन्दु राष्ट्र र राजतन्त्रको बहस सुरु भएको छ । प्रजातन्त्रवादी भन्ने काँग्रेस बामपन्थी र विदेशीको लहैमा लागेर..

पुरा पढ्नुहोस »

पृथ्वीनारायणलाई विर्सदा नेपालको अस्तित्व गुम्ने खतरा २० पुष २०७५, शुक्रबार ०१:४७

न्हुच्छेनारायण डंगोल नेपालको नयाँ व्यवस्था नेपालीका लागि घाँडो बन्दै छ । गणतन्त्र,संघीयता र धर्मनिरपेक्षता नेतालाई ठगी खाने भाँडो बनेको छ । यो व्यवस्थाले जनतालाई केही दिन सकेन कागजी अधिकारबाहेक । एउटै साझा फूलबारीमा विविध मालामा उनिएर बसेका नेपालीहरु आज हरेक..

पुरा पढ्नुहोस »

एनजीओको खेलौना बन्दै नेपालको ओली सरकार २१ मंसिर २०७५, शुक्रबार ०१:३४

न्हुच्छेनारायण डंगोल युनिभर्सल पिस फेडेरेसन (यूपीएफ) नामको विवादास्पद संस्थाले काठमाडौँमा आयोजना गरेको एसिया प्यासिफिक समिटमा सरकारको सहभागिताले नेपालको संविधानको उल्लङ्घन भएको छ । दक्षिण कोरियाका क्रिस्चियन सन म्यङ मुनले शान्तिको नाममा..

पुरा पढ्नुहोस »

मुख्यमन्त्रीज्युहरुको प्राथमिकता प्रहरी सरुवा कि प्रदेशको विकास ? ८ मंसिर २०७५, शनिबार ०१:२७

राधाकृष्ण देउजा संघिय लोकतान्त्रिक गणतन्त्र नेपाल आफ्नो नाम अनुसारको काम सुनियोजित गर्ने दिशामा अगाडी बढिरहेको छ।यसैक्रममा स्थानीय संरचनाहरु देखि प्रादेशिक संरचनाहरु बनिसकेका छन , सवै तहको निर्वाचन सम्पन्न भैसकेको छ। अहिले बिभिन्न खालका कानुनहरु देखि..

पुरा पढ्नुहोस »

नेपाली ह्यारी भण्डारीबाट पाठ कहिले सिक्ने ? ३ मंसिर २०७५, सोमबार १२:०४

न्हुच्छेनारायण डंगोल । अमेरिकाको मेरिल्यान्डबाट नेपाली मूलका ह्यारी भण्डारी सांसद बन्नुभयो । एक जना नेपाली भण्डारी अमेरिकाजस्तो प्रतिस्पर्धी मुलुकमा त्यहाँको ग्रीनकार्ड र सिटिजनसिप लिएर कति सङ्घर्ष र मिहिनेत गरेपछि सांसद पदमा निर्वाचित हुनु भए होला ? सजिलो..

पुरा पढ्नुहोस »

बाल गुरुजी र अध्यात्मको यात्रा १ मंसिर २०७५, शनिबार ०२:३६

विनोद रोका, न्युयोर्क। मैले बाल गुरुजीलाई भेटेको छैन। मेनुकाले भरखरै भेटिन ऊहाको निवाशस्थानभच गएर गुरुजीसंग फोटो पनि खिचाईन। अनि मलाई १५ पटक फोन गरिछन मेसेन्जरबाट गुरुजीको दर्शन गराऊनका लागि। तर म ध्यानमा रहेको हुदा ऊठाऊन सकिन। ध्यानबाट निस्कीएपछि मैले..

पुरा पढ्नुहोस »

कम्युनिस्ट सरकारले केही गरेन, राष्ट्रवादी शक्तिको खाँचो १२ कार्तिक २०७५, सोमबार ११:५५

न्हुच्छेनारायण डंगोल । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी जेजसरी आफ्नै आन्तरिक राजनीतिमा अलमलिएको छ, त्यसका कारण सरकारको कामकारबाहीमा समेत नकारात्मक प्रभाव पर्न थालेको छ। प्रधानमन्त्री केपी शर्मा ओली आफैं पनि सरकारको कामकारबाहीमा भन्दा बढी पार्टीको..

पुरा पढ्नुहोस »

अमेरिकामा आफ्नै कारणले बदनाम हुँदै नेपाली १५ आश्विन २०७५, सोमबार १२:४९

न्हुच्छेनारायण डंगोल । यसपटक प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ७३ औँ महासभामा भाग लिन न्युयोर्क आएका बेला नेपाली काँग्रेसको भ्रातृ संगठन तरुण दलले कालो झण्डा देखाएर देशको बेइज्जत गर्यो । केही समय अघि अमेरिका आउँदा पूर्व प्रधानमन्त्री डा...

पुरा पढ्नुहोस »