समाचार सेरोफेरो


पोखरा अन्तर्राष्ट्रिय विमानस्थल छ महिनाभित्र निर्माण सकिने २४ पुष २०७७, शुक्रबार १५:०१

पोखरा, पुस २४ गते । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको निर्माणाधीन पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल अबको छ महिनाभित्र निर्माण सकिने भएको छ । हाल ६८ प्रतिशत भौतिक प्रगति सम्पन्न भएको पोखरा विमानस्थलको निर्माणकार्य छ महिनाभित्र सकिने विमानस्थल..

पुरा पढ्नुहोस »

देवघाटमा माघेसङ्क्रान्ति मेला नहुने २१ पुष २०७७, मंगलवार १५:२२

चितवन, पुस २१ गते । पवित्र तीर्थस्थल देवघाटमा यस वर्ष माघेसङ्क्रान्ति मेला नहुने भएकोे छ । कोरोना सङ्क्रमण जोखिमका कारण हरेक वर्ष देवघाटमा हुने माघे सङ्क्रान्तिको मेला यस वर्ष नहुने देवघाट क्षेत्रविकास समितिले जनाएको छ । समितिका कार्यकारी निर्देशक धीरणबाबु..

पुरा पढ्नुहोस »

कोरोना संक्रमणबाट बेलायत र पोर्चुगलमा गरी थप ३ जना नेपालीको निधन १९ पुष २०७७, आईतवार १५:२९

पुस १९, काठमाडौं । कोरोना संक्रमणबाट विदेशमा थप तीन जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यस साता बेलायतमा एक र पोर्चुगलमा दुई जनाको निधन भएको हो ।   संघ अन्तर्गतको स्वास्थ्य समितिकाअनुसार यो सँगै विदेशमा कोरोना संक्रमणबाट निधन हुनेको कुल..

पुरा पढ्नुहोस »

भारतमा कोरोनाविरुद्धका दुई ओटा खोपलाई स्वीकृति, खोप ७० % प्रभावकारी १९ पुष २०७७, आईतवार १५:१८

पुस १९, नयाँदिल्ली । भारतमा कोरोनाविरुद्धको दुई ओटा खोपलाई प्रयोगका लागि स्वीकृति दिइएको छ । सेरम इन्स्टिच्यूट अफ इन्डिया र भारत बायोटेकका खोपलाई आपतकालीन अवस्थामा प्रयोग गर्न अनुमति दिइएको हो । विज्ञहरुको सिफारिसका आधारमा दुवै खोपलाई स्वीकृति दिइएको भारतको..

पुरा पढ्नुहोस »

साउदी अरेबियाले हटायोे अन्तरराष्ट्रिय यात्रामा लगाएको प्रतिबन्ध १९ पुष २०७७, आईतवार १५:०२

पुस १९, रियाद । साउदी अरेबियाले अन्तरराष्ट्रिय यात्रामा लगाएको प्रतिबन्ध हटाएको छ ।   गत डिसेम्बरबाट अस्थायी यात्रामा लगाइएको प्रतिबन्ध आइतवारबाट लागू हुनेगरी हटाइएको साउदीको गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । उक्त मन्त्रालयका अनुसार स्थानीय..

पुरा पढ्नुहोस »

कोरोनाभाइरसको नयाँ प्रकार भारतमा पनि भेटियो १४ पुष २०७७, मंगलवार १५:१८

पछिल्लो केही हप्तामा बेलायतबाट भारत फर्किएका ६ जनामा कोरोनाभाइरसको नयाँ प्रकार भेटिएको समाचार एजेन्सी रोयटर्सले जानकारी दिएको छ । कोरोनाको नयाँ प्रकार बढी संक्रामक भएको र यसका लागि पूरा संसार नै चिन्तामा परेका छन् । कोरोनाको नयाँ प्रकार देखिएपछि थुप्रै देशले..

पुरा पढ्नुहोस »

एक प्रतिशत जनसंख्यामा कोरोना सङ्क्रमण पुग्दा विश्व नै अस्तव्यस्त १३ पुष २०७७, सोमबार १५:३१

मोहिनी मिश्र रिसाल, काठमाडौं । गत वर्ष डिसेम्बरमा चीनको हुवे प्रान्तको वुहान शहरबाट शुरु भएको कोरोना भाइरस सङ्क्रमण विश्वको जनसंख्याको एक प्रतिशतसम्म पुगेको छ । यो भाइरसले विश्वका एक प्रतिशत मात्र नागरिकलाई सङ्क्रमित बनाएसँगै विश्व भने अस्तव्यस्त बन्न पुगेको..

पुरा पढ्नुहोस »

साउदी अरेबियाद्वारा यात्रुबाहक हवाई उडान स्थगित १३ पुष २०७७, सोमबार १५:२७

रियाद । साउदी अरेबियाले व्यावसायिक यात्रुबाहक हवाई उडान कम्तीमा एक साताका लागि स्थगित गर्ने घोषणा गरेको छ । कोरोनाभाइरस नयाँ स्वरुपमा देखा परेको भन्दै साउदी अरेबियाले अन्तर्राष्ट्रिय उडान स्थगित गरेको हो । साउदी अरेबियाली गृह मन्त्रालयका एक अधिकारीले विशेष..

पुरा पढ्नुहोस »

जनकपुर–जयनगर रेल आगामी माघभित्र सञ्चालनमा आउने १२ पुष २०७७, आईतवार १५:०२

पुस १२, काठमाडौं । सरकारले दुई महीना पहिले भारतबाट ल्याएको रेल आउँदो माघभित्र सञ्चालनमा ल्याइने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जयनगर–कुर्था रेलमार्गमा सञ्चालनका लागि आवश्यक तयारी अघि बढाएको छ ।   अबको एकदेखि डेढ महीनाभित्रमा रेल सञ्चालन..

पुरा पढ्नुहोस »