समाचार सेरोफेरो


उपेन्द्र यादवविरुद्ध राजपाका सहमहामन्त्री वागी, काँग्रेसको भाग्य चम्किदै १५ कार्तिक २०७४, बुधबार ०६:२०

१५ कार्तिक २०७४, राजविराज । आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गठबन्धनका नेताहरुले केन्द्रमा बसेर सिट बाँडफाँड गरेर सार्वजनिक गरेलगत्तै असन्तुष्टि जनाउँदै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवविरुद्ध राजपाका..

पुरा पढ्नुहोस »

कांग्रेसको घोषणापत्र : आगामी १० वर्षमा नेपाल समुन्नत राष्ट्र १४ कार्तिक २०७४, मंगलवार १४:४६

राजाराम कार्की (रासस): काठमाडौं, कात्तिक १४ । नेपालको सबैभन्दा जेठो पार्टी नेपाली कांग्रेसले आगामी १० वर्षमा नेपाललाई समुन्नत राष्ट्रको सूचीमा उभ्याउने बताएको छ । नेपाली कांग्रेसका पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल,..

पुरा पढ्नुहोस »

माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ १४ कार्तिक २०७४, मंगलवार ०७:२१

काठमाडौं, कात्तिक १४ । नेकपा माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेल पक्राउ परेका छन् । ढुंगेललाई ललिपुरस्थित सातदोबाटोबाट मंगलबार बिहान पक्राउ गरेको स्रोतले जनाएको छ । ओखलढुंगाका उज्ज्वन कुमार श्रेष्ठको हत्याको अभियोगमा सर्वोच्चबाट सर्वस्वसहित जन्मकैदको..

पुरा पढ्नुहोस »

कम्युनिष्टहरुको गढमा पनि कांग्रेसबाट निर्वाचन लड्ने यी हुन् साहासी महिला १४ कार्तिक २०७४, मंगलवार ०६:२०

१४ कार्तिक २०७४,  खोटाङ । आगामी मंसिर १० गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा खोटाङबाट एकजना मात्र महिलाको उम्मेदवारी परेको छ । जिल्लाबाट प्रदेश र प्रतिनिधि सभाका लागि उम्मेदवार बनेका १८ जना पुरुषको सामु एक्ली महिला सरस्वती बजिमयको उम्मेदवारी परेको हो..

पुरा पढ्नुहोस »

माओवादी केन्द्र यसरी लाग्दैछ नारायण काजीलाई हराउन ! हुँदैछ यस्तो षडयन्त्र १४ कार्तिक २०७४, मंगलवार ०६:१४

काठमाडौं । बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठवीच गोरखा दुई नम्बर हुन लागेको चुनावी प्रतिस्पर्धा जति रोचक देखिएको छ, माओवादी केन्द्रभित्र अर्को षडयन्त्र बुन्न थालिएको खबर छ । माओवादी हेर्डक्वाटरसमेतको सहयोगमा बुनिएको षडयन्त्रको शिकार भने नारायणकाजी श्रेष्ठ..

पुरा पढ्नुहोस »

प्रचण्डलाई चुनौती दिँदै पाण्डेले भनेः चितवन–३ बाट मेरो जित निश्चित १४ कार्तिक २०७४, मंगलवार ०५:५९

चितवन, १४ कात्तिक – नेपाली कांग्रेसको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग प्रतिनिधिसभा निर्वाचन लड्न लागेका राप्रपा (प्रजातान्त्रिक)का उपाध्यक्ष विक्रम पाण्डेले कांग्रेसका मतदाताको सबै भोट आफूले पाउने दावी गरेका छन् । कांग्रेसकै चाहनामा..

पुरा पढ्नुहोस »

गोर्खाल्यान्ड आन्दोलनले नेपाललाई फाइदा: युरोपबाट आयो डिमान्ड १४ कार्तिक २०७४, मंगलवार ०५:४८

मंगलबार, कार्तिक १४, इलाम । भारतको दार्जिलिङमा गोर्खाल्यान्ड आन्दोलन चर्किएपछि त्यहाँको चिया खरिद गर्न नसकेका युरोपेली चिया व्यवसायीले ठूलो परिमाणमा नेपाली तयारी चिया माग गरेका छन् । युरोपेली व्यवसायीले नेपालका ठूला चिया उद्योगहरुमै पुगेर आउँदो बर्षका..

पुरा पढ्नुहोस »

चुनाव जितेर वामपन्थी सरकार बनाउने दावी १३ कार्तिक २०७४, सोमबार १५:४३

गोरखा, १३ कात्तिक । वाम गठबन्धनबाट गोरखा–२ का उम्मेदवार तथा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन जितेर वामपन्थीको नेतृत्वमा सरकार दावी गर्दै देशलाई समृद्धिको दिशामा लगिने बताएका छन्। चुनावी..

पुरा पढ्नुहोस »

कांग्रेस भन्छः कम्युनिस्टहरूले व्यक्ति हत्या र राज्य आतंक मच्चाउँछन् १३ कार्तिक २०७४, सोमबार १५:०७

सोमबार, १३ कार्तिक २०७४, काठमाडौँ । नेपाली कांग्रेसले कम्युनिस्टहरु कहिल्यै पनि लोकतन्त्रको पक्षमा नहुने दाबी गरेको छ । नेकपा माओवादी केन्द्रसँग सत्ता साझेदारी गरिरहेको कांग्रेसले कम्युनिस्टहरु जनतलाई ढाँटेर साम्यवादमा पुग्ने हेतुमा लागिरहने गरेको आरोप पनि..

पुरा पढ्नुहोस »