समाचार सेरोफेरो


चुनाव जितेर वामपन्थी सरकार बनाउने दावी १३ कार्तिक २०७४, सोमबार १५:४३

गोरखा, १३ कात्तिक । वाम गठबन्धनबाट गोरखा–२ का उम्मेदवार तथा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन जितेर वामपन्थीको नेतृत्वमा सरकार दावी गर्दै देशलाई समृद्धिको दिशामा लगिने बताएका छन्। चुनावी..

पुरा पढ्नुहोस »

कांग्रेस भन्छः कम्युनिस्टहरूले व्यक्ति हत्या र राज्य आतंक मच्चाउँछन् १३ कार्तिक २०७४, सोमबार १५:०७

सोमबार, १३ कार्तिक २०७४, काठमाडौँ । नेपाली कांग्रेसले कम्युनिस्टहरु कहिल्यै पनि लोकतन्त्रको पक्षमा नहुने दाबी गरेको छ । नेकपा माओवादी केन्द्रसँग सत्ता साझेदारी गरिरहेको कांग्रेसले कम्युनिस्टहरु जनतलाई ढाँटेर साम्यवादमा पुग्ने हेतुमा लागिरहने गरेको आरोप पनि..

पुरा पढ्नुहोस »

कांग्रेसको घोषणापत्रः सय खर्बको अर्थतन्त्र, ५० लाखलाई रोजगारी १३ कार्तिक २०७४, सोमबार १४:५७

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसले आगामी १० वर्षमा नेपालको अर्थतन्त्र एक सय खर्ब बनाउने जनाएको छ । मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनका लागि तयार पारिएको घोषणापत्रमा कांग्रेसले आगामी ५ वर्षभित्रमा नेपालीको प्रतिव्यक्ति आय डेढ लाख रुपैयाँ..

पुरा पढ्नुहोस »

कांग्रेस (बीपी) को करुवा चिन्ह लिएर काठमाडौं १ मा हरिबोल, तनहुँ १ मा गोविन्दराज १३ कार्तिक २०७४, सोमबार ०८:१६

काठमाडौं, १३ कात्तिक– नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्रीहरुले पार्टीबाट अलग रहेर खोलेको दल नेपाली कांग्रेस (बीपी) प्रतिनिधि र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनमा करुवा चुनाव चिन्ह लिएर सहभागि हुने भएको छ । राजधानी र देशका मुख्य शहरमा..

पुरा पढ्नुहोस »

सिटौला झापा ३ बाट उठ्ने भएपछि कांग्रेस-राप्रपा गठबन्धन धरापमा १३ कार्तिक २०७४, सोमबार ०७:३८

१३ कात्तिक, झापा । नेपाली कांग्रेसले झापा क्षेत्र नं. ३ मा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई उठाउने निर्णय गरेपछि राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनले कांग्रेस–राप्रपा गठबन्धन टुटेको घोषणा गरेका छन् । उनले कांग्रेसबाट धोका भएको टिप्पणी गरेका छन्..

पुरा पढ्नुहोस »

कांग्रेसको समानुपातिक सूचीमा विनोद चौधरी  १३ कार्तिक २०७४, सोमबार ०७:०२

काठमाण्डाै, १३ कात्तिक – उद्योगपति विनोद चौधरीको नाम नेपाली कांग्रेसको समानुपातिक तर्फको बन्दसूचिमा समावेश भएको छ । चौधरी यसअघि २०६४ सालको संविधानसभा चुनावमा  नेकपा एमालेबाट समानुपातिकतर्फको सांसद थिए । फोर्ब्सको विश्वकै धनीहरुको सूचीमा परेका व्यापारी..

पुरा पढ्नुहोस »

टिकट बाँड्दा-बाँड्दै एमाले नेताको ‘प्रेसर हाइ’ भएपछि मध्येराति डाक्टर बोलार्इयो १३ कार्तिक २०७४, सोमबार ०५:३१

सोमबार, कार्तिक १३, काठमाडौं । प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि टिकट वितरण गर्न एमाले स्थायी समितिको बैठक वामदेव गौतमको निवास भैँसेपाटीमा बस्दै आएको छ । दलहरूले समानुपातिक बन्दसूची २९ असोजमा बुझाए पनि संशोधन गर्ने अन्तिम म्याद आइतबारसम्म मात्र थियो..

पुरा पढ्नुहोस »

यी हुन् कांग्रेस नेताहरुको विजय सुनिश्चित भएका निर्वाचन क्षेत्रहरु ! १३ कार्तिक २०७४, सोमबार ०५:२१

काठमाण्डौ । आगामी मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको माहोल ह्वात्तै तातेको छ । राजनीतिक दलका नेता–कार्यकर्ताहरु चुनावी अभियानमा लागिसकेका छन् । यसबेला मुलुकका ठुला दलहरु कांग्रेस, एमाले र माओवादीबीच कडा टक्कर हुने देखिएको छ । यसै सन्दर्भमा..

पुरा पढ्नुहोस »

टानको अध्यक्षमा दाहाल निर्वाचित १३ कार्तिक २०७४, सोमबार ०५:११

काठमाडौँ, कात्तिक १३ गते । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को अध्यक्षमा नवराज दाहाल विजयी हुनुभएको छ । टानको आइतबार सम्पन्न ३९औँ वार्षिक साधारण तथा निर्वाचनबाट वाम गठबन्धनकोतर्फबाट उम्मेदवार बन्नुभएका दाहालले ३३१ मतका साथ विजयी हुनुभएको हो । उहाँका..

पुरा पढ्नुहोस »