समाचार सेरोफेरो


एमाले-माओवादी केन्द्रबीच एकतामा चुनौती ११ कार्तिक २०७४, शनिबार १४:२२

कार्तिक ११, शनिबार - २०७४ , नेपालमा बेलाबखत हुने एउटै कम्युनिष्ट पार्टी निर्माणको बहसलाई नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को चुनावी गठबन्धनले पुनः तताएको छ । आगामी मंसिर १० र २१ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा तालमेल हुँदै निर्वाचनपछि पार्टी..

पुरा पढ्नुहोस »

५ सय २९ पूर्वसांसदको हातमा अझै रेड पासपोर्ट: १८ जनाले फिर्ता गरेनन् गाडी ११ कार्तिक २०७४, शनिबार ०६:५४

शनिबार, कार्तिक ११, २०७४, व्यवस्थापिका–संसद्को कार्यकाल सकिएको सात दिनभित्र कूटनीतिक राहदानी (रातो पासपोर्ट) फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था छ । अहिलेसम्म ६२ सांसदले मात्रै रातो पासपोर्ट फिर्ता गरेको संसद् सचिवालयस्थित अन्तर्राष्ट्रिय सम्पर्क तथा समन्वय..

पुरा पढ्नुहोस »

सिटौलाको राजनीतिक करियर संकटमा ११ कार्तिक २०७४, शनिबार ०६:३९

काठमाण्डाै, ११ कात्तिक– चुनाव केन्द्रीत लोकतान्त्रिक गठबन्धनका कारण नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको राजनीतिक करियर संकटमा परेको छ। मंसिरको निर्वाचनमा प्रत्यक्षबाट चुनाव लड्न नपाउने भएपछि उनको राजनीतिक भविष्यप्रति चिन्त व्यक्त गर्न थालिएको..

पुरा पढ्नुहोस »

रामचन्द्र पौडेललाई गोविन्दराज जोशीले उम्मेदवार स्विकार नगर्ने ११ कार्तिक २०७४, शनिबार ०५:४५

कात्तिक ११, काठमाण्डौ । तनहुँ क्षेत्र नम्बर एकमा कांग्रेसका तर्फबाट आफुले टिकट पाउनुपर्ने माग गर्दै आएका गोविन्दराज जोशी र उनका पक्षधरले सोही क्षेत्रमा रामचन्द्र पौडेललाई उम्मेदवार बन्न नदिने चेतावनी दिएका छन् । नेपाली कांग्रेसको संसदीय बोर्डले त्यस..

पुरा पढ्नुहोस »

वाम दलहरुबीच भएको गठबन्धनले कांग्रेसलाई एकताबद्ध गरेको: अध्यक्ष प्रचण्ड १० कार्तिक २०७४, शुक्रबार १५:०१

कविराज खनाल/कास्की, १० कार्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक स्थायीत्वले मात्र देशमा आर्थिकक समृद्धि हुने बताएका छन्। कास्कीको पोखरा लेखनाथ महानगरपालिकामा रहेको लेखनाथ साना सहरी खानेपानी तथा..

पुरा पढ्नुहोस »

यी हुन् पहिलो चरणमा प्रत्यक्षतर्फ उठेका नयाँ शक्तिका उम्मेदवार (सूचीसहित) १० कार्तिक २०७४, शुक्रबार १४:५४

कात्तिक १०, २०७४, काठमाडौं– बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी पहिलो चरणमा मंसिर १० गते हुन लागेको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ ७५ जना उम्मेदवार खडा गरेका छन् । प्रतिनिधिसभा सदस्यका लागि बाबुरामसहित २६ उम्मेदवार प्रत्यक्षतर्फ..

पुरा पढ्नुहोस »

नयाँ शक्तिको चुनावी प्रतिवद्धता: रेल-जलमार्गदेखि भू-उपग्रहसम्म १० कार्तिक २०७४, शुक्रबार १४:४८

काठमाडौँ । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीले प्रदेश र प्रतिनिधिसभा निर्वाचनको लागि घोषणा पत्र सार्वजनिक गरेको छ । पार्टीका संयोजक भट्टराईले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्नु भएको प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको घोषणा..

पुरा पढ्नुहोस »

११० मध्ये एमालेलाई ७२ र माओवादीलाई ३३ सिट (सूचीसहित ) १० कार्तिक २०७४, शुक्रबार १४:२९

शुक्रबार १०, कार्तिक २०७४, काठमाडौं । एमाले र माओवादी केन्द्रले दोस्रो चरणमा चुनाव हुने ४५ जिल्लाका प्रतिनिधिसभाको १२८ मध्ये ११० क्षेत्रको बाँडफाँट टुंगो लगाएका छन् । शीर्ष तहमा छलफलपछि बाँकी सिटको शनिबारसम्म टुंगो लाग्ने नेताहरुले बताएका छन् । एमाले महासचिव..

पुरा पढ्नुहोस »