समाचार सेरोफेरो


भोट फकाउन मतदातालाई तरकारीको बीउ वितरण १० कार्तिक २०७४, शुक्रबार ०५:०७

खोटाङ, कात्तिक १० । आगामी मंसिर १० गते हुने निर्वाचनमा नयाँ शक्ति नेपालबाट खोटाङमा उम्मेदवार बनेका मदन राईले तरकारीको बीउ दिएर भोट मागिरहेका छन् । गत कात्तिक ५ गते प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेर चुनावी अभियानमा लागेका राईले जिल्लाका हरेक..

पुरा पढ्नुहोस »

टनकपुर नाकाबाट थप विद्युत् आयात गरिने १० कार्तिक २०७४, शुक्रबार ०५:०१

कार्तिक १०, शुक्रबार - २०७४ , नेपाल विद्युत् प्राधिकरणले आगामी हिउँदको विद्युत् माग व्यवस्थापनका लागि टनकपुर नाकाबाट थप पाँच मेगावाट विद्युत् आयात गर्ने भएको छ । गत वर्ष सोही नाकाबाट ३५ मेगावाट प्राधिकरणले विद्युत् आयात गर्दै आएको थियो । यो हिउँदमा थप पाँच..

पुरा पढ्नुहोस »

अन्तराष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरिने ९ कार्तिक २०७४, बिहीबार १७:०६

रामजी बगाले काठमाण्डौँ, कार्तिक ५ । नेपाल अमेरिका पर्यटन पत्रकार संघले नेट्जा अन्तराष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गर्ने भएको छ । पत्रकारिता मार्फत नेपालको पर्यटन प्रबद्र्धनमा विशिष्ठ योगदान दिएको एक जना पत्रकारलाई हरेक बर्ष प्रदान गरिने सो पुरस्कारको..

पुरा पढ्नुहोस »

टानको नेतृत्वका लागि दुई समूहबीच प्रतिस्पर्धा हुने, चुनावी मैदानमा को–को ? ९ कार्तिक २०७४, बिहीबार १५:३९

काठमाडौं, कात्तिक ९ । ट्रेकिङ व्यवसायीको छाता संगठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को आगामी नेतृत्वका लागि दुई समूहबीच प्रतिस्पर्धा हुने भएको छ । यही १२ गते हुने टानको निर्वाचनका लागि अध्यक्षको प्रत्यासीकारुपमा टानका पूर्वमहासचिवद्वय मोहन लम्साल र..

पुरा पढ्नुहोस »

कतारले कामदारको न्यूनतम तलब तोक्ने ९ कार्तिक २०७४, बिहीबार १४:५३

बिबिसी । कतार सरकारले अन्तर्राष्ट्रिय श्रम संगठन बैठकको एक दिन अघि श्रम कानूनमा सुधारको निर्णय गरेको छ । जसअनुसार कतारमा काम गर्ने मजदुरको न्यूनतम तलब तोकिने भएको छ । अन्तर्राष्ट्रिय समुदायमा कतारमा काम गरिरहेका आप्रवासी मजदुरको स्थितीबारे कतार सरकारको..

पुरा पढ्नुहोस »

मंसिर २१ गतेको चुनावमा कांग्रेसका शीर्ष नेता को कहाँबाट उमेदवार ? ९ कार्तिक २०७४, बिहीबार १४:३२

२०७४ कार्तिक ९ बिहीबार । काठमाडौं । नेपाली कांग्रेसले मंसिर २१ गते दोस्रो चरणमा हुने चुनावको लागि प्रतिनिधिसभातर्फ १ सय २८ क्षेत्रमध्ये १९ क्षेत्रको उम्मेदवारको टुंगो लगाएको छ । कांग्रेस संसदीय समितिको बिहीबार बसेको बैठकले सभापति शेरबहादुर देउवा डडेलधुरा,..

पुरा पढ्नुहोस »

ओली र प्रचण्डको संयुक्त भनाई, “कोही कसैले पनि निर्वाचन सार्न सक्दैन” ९ कार्तिक २०७४, बिहीबार १४:२१

कार्तिक ९, बिहीबार - नेकपा (एमाले) र नेकपा(माओवादी केन्द्र) ले आगामी मंसिर १० र २१ गतेका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन कुनै पनि अवस्थामा सम्पन्न हुनुपर्ने बताएका छन् । दुई पार्टीले आज आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा निर्वाचन सार्ने र..

पुरा पढ्नुहोस »

काँग्रेस प्रवक्तामा गगन थापा ९ कार्तिक २०७४, बिहीबार ०९:१२

काठमाण्डाै, ९ कात्तिक – नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले पार्टी प्रवक्ता मनोनयन गरेका छन् । लामो समयदेखि रिक्त रहेको प्रवक्तामा सभापति देउवाले काँग्रेस नेता तथा पूर्वमन्त्री गगन थापालाई मनोनयन गरेका हुन् । सभापति देउवाको प्रस्तावलाई सकारात्मक..

पुरा पढ्नुहोस »

छठ पर्व आज, साँझ अस्ताउँदो सूर्यलाई पूजा आरधना गरी मनाइँदै ९ कार्तिक २०७४, बिहीबार ०९:०१

कार्तिक ९, बिहीबार - २०७४ , छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आरधना गरी अघ्र्य दिइँदैछ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आरधना, उपासना र पूजाको यो पर्व मंगलबारबाट शुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख..

पुरा पढ्नुहोस »