समाचार सेरोफेरो


पाकिस्तान होइन, चीन भारतको परमाणु बमको निसानामा ३ श्रावण २०७४, मंगलवार १६:११

सकिल अख्तर/ बीबीसी भारत आफ्नो परमाणु हतियारलाई लगातार आधुनिकीकरण र विस्तार गरिरहेको छ र उसको परमाणु तयारीको निसानामा अब पाकिस्तान नभएर चीन रहेको छ । संसारका परमाणु कार्यक्रममाथि निगरानी राख्ने अमेरिकाका दुई परमाणु विशेषज्ञले एक रिपोर्टमा यो दाबी गरेका हुन्..

पुरा पढ्नुहोस »

निर्वाचनमा भाग लिने निर्णय सही : वैद्य माओवादी ३ श्रावण २०७४, मंगलवार १६:०४

काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीले स्थानीय तहको निर्वाचनमा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका उम्मेदवारलाई समर्थन गर्ने पार्टी निर्णय सही रहेको निष्कर्ष निकालेको छ । सो पार्टीको केन्द्रीय समितिको बैठकका निर्णयबारे अध्यक्ष मोहन वैद्यले मंगलबार..

पुरा पढ्नुहोस »

विराटनगरको कार्यपालिकामा काँग्रेसको बहुमत ३ श्रावण २०७४, मंगलवार १५:२९

विराटनगर, साउन ३ गते । विराटनगर महानगरपालिकाको २९ सदस्यीय कार्यपालिकामा नेपाली काँग्रेसले स्पष्ट बहुमत प्राप्त गरेको छ । नगरसभाको सोमबार सम्पन्न निर्वाचनमा आफ्ना सात सदस्य निर्वाचित भएपछि काँग्रेसलाई स्पष्ट बहुमत पुगेको हो । कार्यपालिकाको गठनसम्बन्धी..

पुरा पढ्नुहोस »

संविधान बमोजिम नै १६५ निर्वाचन क्षेत्र कायम गरिने ः प्रधानमन्त्री ३ श्रावण २०७४, मंगलवार १५:२५

काठमाडौँ, साउन ३ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानअनुसार नै १६५ निर्वाचन क्षेत्र कायम गरिने स्पष्ट पार्नुभएको छ । नेपाल इन्जिनियर्स एसोसिएसनको पच्पन्नौँ वार्षिकोत्सवको आज यहाँ उद्घाटन गर्दै उहाँले २४० निर्वाचन क्षेत्र हुने हल्लाको भ्रममा..

पुरा पढ्नुहोस »

तिलगङ्गादेखि कलङ्कीसम्म ‘स्काई रेल’ सञ्चालन गर्न सकिने ३ श्रावण २०७४, मंगलवार १५:२४

काठमाडौँ, साउन ३, काठमाडौँ महानगरपालिकालाई साइमिक्स इङ्क प्रालिका प्रतिनिधिले आज ‘मनो रेल’ सञ्चालनसम्बन्धी प्रारम्भिक प्रतिवेदन बुझाएका छन्। कम्पनीका अध्यक्ष प्रसिद्धबहादुर पाण्डेले कामपाका प्रमुख विद्यासुन्दर शाक्यलाई सो प्रतिवेदन बुझाएका..

पुरा पढ्नुहोस »

सैनिक फिर्ता नगरी वार्ता हुँदैन : चीन २ श्रावण २०७४, सोमबार १५:३८

सिन्ह्वा/बीबीसी, बेइजिङ, श्रावण २, २०७४ - चीनले आफ्नो भू–भागमा गैरकानुनी रूपमा बसेका भारतीय सेना तत्काल हटाउन भारतलाई चेतावनी दिएको छ । भारतीय सेना चीन, भारत र भुटानको सीमा डोक्लामबाट नहटाए लाजमर्दो स्थितिको सामना गर्न तयार रहन चीनले चेतावनी दिएको हो..

पुरा पढ्नुहोस »

निर्वाचन क्षेत्र निर्धारण आयोग गठन तयारी २ श्रावण २०७४, सोमबार १५:२२

काठमाडौँ, साउन २ गते । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)ले मन्त्रिपरिषद् विस्तारसँगै निर्वाचन क्षेत्र निर्धारण आयोग गठनको तयारी शुरु गरेका छन् । काँग्रेसका तर्फबाट कार्यदलको संयोजक रहनुभएका नेता विमलेन्द्र निधिले माओवादी केन्द्रका..

पुरा पढ्नुहोस »

अमेरिका भन्दा भारतमा बढी फेसबुक प्रयोगकर्ता १ श्रावण २०७४, आईतवार १६:१८

०१ श्रावण, नयाँ दिल्लीः फेसबुक प्रयोगकर्ताको संख्यामा भारतले अमेरिकालाई उछिनेको हालैको एक प्रतिवेदनले जनाएको छ ।प्रतिवेदनका अनुसार हाल भारतमा २४ करोड १० लाख फेसबुक प्रयोगकर्ता छन् । यो अमेरिकाको २४ करोडको दाँजोमा बढी हो । तर, स्वयं फेसबुक भने यो संख्यासँग..

पुरा पढ्नुहोस »

पोखरामा नमूना खसी बजार १ श्रावण २०७४, आईतवार १६:०९

तुलसी गौतम दूर–दराजका उत्पादन थलो र शहरिया उपभोक्ता–बीच परस्पर निर्भरतालाई जोड्न एउटा बजारले कसरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ भन्ने गतिलो उदाहरण हो– पोखराको खसी बजार । रामपुर, पाल्पाका ज्ञानबहादुर श्रेष्ठ खसी व्यापारी काका भेट्न पोखरा आएका थिए।..

पुरा पढ्नुहोस »