समाचार सेरोफेरो


५०२ मत गन्न बाँकी हुँदा रेणु १५६ मतले अगाडि २१ श्रावण २०७४, शनिबार १५:४९

चितवन । भरतपुर महानगरपालिकाको पछिल्लो मत गणनाअनुसार माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले १५६ मतले अग्रता लिएकी छिन् । वडा नम्बर २० को २८०१ मतगणना भइसक्दा उनले १५६ मतले देवी ज्ञवालीलाई पछि पारेकी हुन् । रेणुले ४२ हजार ९ सय १३ र देवीले ४२ हजार ७ सय ५७ मत प्राप्त..

पुरा पढ्नुहोस »

अब मुलुकमा ७७ जिल्ला कायम हुन्छ – कानून मन्त्री २१ श्रावण २०७४, शनिबार १५:३९

काठमाडौँ, साउन २१ गते । कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले तेस्रोचरणको स्थानीय तहको निर्वाचनमा होमिइसकेका मतदातालाई अब कसैले रोक्न नसक्ने बताउनुभएको छ । आज यहाँ आयोजित साक्षात्कारमा उहाँले भन्नुभयो– “प्रदेश नम्बर– २ मा आगामी असोज २ गते..

पुरा पढ्नुहोस »

कर्मचारीलार्इ खुशीकाे खबर – सुत्केरी बिदा छ महिनासम्म पु¥याउने २० श्रावण २०७४, शुक्रबार १६:०३

काठमाडौँ, साउन २० गते । स्वास्थ्य मन्त्रालयले सुत्केरी बिदा छ महिनासम्म पु¥याउन तीव्र पहल शुरु गरेको छ । जागिरे सुत्केरी आमा तथा नवजात शिशुको समग्र स्वास्थ्यमा थप सुधारको आवश्यकता महसुस गरेर मन्त्रालयले सुत्केरी बिदा छ महिनासम्म पु¥याउने पहल गरेको हो । हाल..

पुरा पढ्नुहोस »

भरतपुरमा निर्वाचनको तयारी, मतदानस्थल वरपर निषेधित क्षेत्र १९ श्रावण २०७४, बिहीबार ०६:३०

रत्ननगर (चितवन), साउन १९ गते । चितवनको भरतपुर महनगरपालिका वडा नं १९ मा पुनः मतदानका लागि आवश्यक कर्मचारी खटाएर तयारी तीव्र पारिएको छ । भोलि साउन २० गते हुने पुनःमतदानका लागि मतदान अधिकृतसहित ३६ जना कर्मचारी खटिएको सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेले जानकारी..

पुरा पढ्नुहोस »

योजना आयोगको उपाध्यक्षमा डा वाग्ले नियुक्त १९ श्रावण २०७४, बिहीबार ०६:२६

काठमाडौँ, साउन १९ गते । मन्त्रिपरिषद्को आजको बैठकले राष्ट्रिय योजना आयोगको रिक्त उपाध्यक्ष पदमा डा स्वर्णीम वाग्लेलाई नियुक्त गरेको छ । केही दिनअघि आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले राजीनामा दिएपछि सो पद रिक्त थियो । नवनियुक्त डा वाग्ले यसअघि दुई पटक..

पुरा पढ्नुहोस »

अदालतको फैसला दुर्भाग्यपूर्ण : एमाले १६ श्रावण २०७४, सोमबार १६:२२

भक्तपुर, साउन १६ । नेकपा एमालेले भरतपुर महानगरपालिकाको मतपत्र च्यातिएको विवादमा सर्वोच्च अदालतले गरेको पुनः मतदान गर्ने भनी दिएको फैसला दुर्भाग्यपूर्ण भएको बताएको छ । बालकोटस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा सोमबार बसेको एमाले स्थायी कमिटीको बैठकले उक्त..

पुरा पढ्नुहोस »

जिल्ला समन्वय समिति गोरखामा काँग्रेसको मात्रै उम्मेदवारी १५ श्रावण २०७४, आईतवार १५:५४

गोरखा, १५ साउन । आगामी साउन २० गते हुने जिल्ला समन्वय समिति, गोरखाको निर्वाचनका लागि नेपाली काँग्रेसले मात्रै मनोनयन दर्ता गराएको छ । आज मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर काँग्रेसका तर्फबाट सभापति पदका लागि अशोक गुरुङ र उपसभापति पदका लागि जानुका अधिकारीले..

पुरा पढ्नुहोस »

भरतपुरमा फेरी मतदान गर्ने सर्वोच्चको फैसला १५ श्रावण २०७४, आईतवार १५:२०

काठमाडौँ, १५ साउन । सर्वोच्च अदालतले भरतपुर महानगरपालिकाको १९ नम्बर वडामा फेरि मतदान गर्ने फैसला गरेको छ । मतपत्र च्यातिएपछि उत्पन्न विवादका सम्बन्धमा सर्वोच्चमा जारी मुद्दामा आइतबार सर्वोच्चका न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीले फेरि मतदान..

पुरा पढ्नुहोस »

पाकिस्तानको प्रधानमन्त्रीमा साहिद खकान अब्बासी चयन १५ श्रावण २०७४, आईतवार ०६:२२

साउन १५ । पाकिस्तानी सत्तारुढ दल मुस्लिम लिग–नवाजले अन्तरिम प्रधानमन्त्रीमा साहिद खकान अब्बासीलाई चयन गरेको छ । पाकिस्तानको सर्वोच्च अदालतले भ्रष्टाचार गरेको ठहर गरेपछि नवाज सरिफले शुक्रबार मात्रै प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए । नवाज सरिफको सरकारमा..

पुरा पढ्नुहोस »