समाचार सेरोफेरो


राप्रपा तत्काल सरकारमा नजाने १३ श्रावण २०७४, शुक्रबार १६:०८

काठमाडौँ, साउन १३ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी तत्काल वर्तमान सरकारमा नजाने प्रष्ट पारेको छ । पार्टी अध्यक्ष कमल थापाको सभापतित्वमा आज बसेको केन्द्रीय पदाधिकारी बैठकले मधेस समस्या समाधान र संविधान कार्यान्वयन गर्न सरकार गम्भीर नभएको निष्कर्ष निकालेको..

पुरा पढ्नुहोस »

नयाँ शक्तिको केन्द्रीय समिति भंग, महाधिवेशन कमिटी गठन, ‘फोरमसँग एकता अन्त्य’ १३ श्रावण २०७४, शुक्रबार १६:०१

काठमाडौं, साउन १३ । नयाँ शक्ति पार्टी नेपालले केन्द्रीय कार्यकारी समिति विघटन गर्दै डा. बाबुराम भट्टराईको संयोजकत्वमा प्रथम महाधिवेशन आयोजक कमिटी गठन गरेको छ । सो पार्टीको केन्द्रीय कार्यसमिति र संघीय परिषदको बैठकका निर्णय सार्वजनिक गर्न शुक्रबार राजधानीमा..

पुरा पढ्नुहोस »

ग्रहण भए पनि रक्षाबन्धन पूर्णिमाकै दिन ठीक १३ श्रावण २०७४, शुक्रबार ०४:०४

कृष्णप्रसाद काेर्इराला । आगामी २०७४ साल श्रावण २३ गते, जनै पूर्णिमाका दिन खण्डग्रास चन्द्र ग्रहण लाग्दैछ, ग्रहणका कारण उक्त दिन गरिने धार्मिक कृत्यादि सबै कर्म नाग पञ्चमीका दिन गर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिको निर्णय विवादास्पद र शास्त्रविपरीत रहेको..

पुरा पढ्नुहोस »

नागपञ्चमी र रक्षाबन्धन आज १३ श्रावण २०७४, शुक्रबार ०३:५३

काठमाडौँ, साउन १३ गते । श्रावण शुक्ल पञ्चमीका दिन शुक्रबार नागको पूजा गरेर नाग पञ्चमी मनाइँदै छ । यो वर्ष रक्षाबन्धनका दिन चन्द्रग्रहण परेकोले रक्षाबन्धन पनि यसै दिन हुँदैछ । बराहपुराणमा उल्लेख भएअनुसार यसै तिथिमा ब्रह्माको नागराजसँग संवाद भएकाले आजको दिन..

पुरा पढ्नुहोस »

बोइङ खरिदका लागि सात कम्पनीको आवेदन १२ श्रावण २०७४, बिहीबार १६:१५

साउन १२ । नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स)को बोइङ ७५७–२०० विमान खरिदका लागि सातओटा कम्पनीले आवेदन दिएका छन् । बोइङ बिक्रीका लागि निगमले गरेको तेस्रोपटकको सूचनापछि नेपाली पाँच र बाँकी अन्तर्राष्ट्रिय कम्पनीले आवेदन दिएका हुन् । निगमको विमान लिलाम..

पुरा पढ्नुहोस »

‘स्थानीय तह सञ्चालनसम्बन्धी कानून तत्काल दिनुस्’ १२ श्रावण २०७४, बिहीबार १५:५७

काठमाडौँ, साउन १२ गते । स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिलाई स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कानून निर्माणबारे जानकारी गराउन थालिएको छ । नेपाल कानून समाजले पहिलो चरणमा स्थानीय शासन विधेयक, २०७३ र स्थानीय तहको सेवा सञ्चालन तथा..

पुरा पढ्नुहोस »

रामचन्द्रको यस्तो सकरात्मक निर्णय, जसले दियो नयाँ पुस्तालाई अवसर ११ श्रावण २०७४, बुधबार १५:२०

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तारको तयारी अघि बढाएपछि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसंग मन्त्री बन्नेको सूची मागे । कांग्रेसभित्र विगतदेखि नै अस्तित्वमा रहेका समूहको नेताले मन्त्रीको सूची बुझाउने परम्परा रही नै आएको छ ।..

पुरा पढ्नुहोस »

दोस्रो पटक मन्त्रिपरिषद् विस्तार, १९ मन्त्रीद्वारा शपथ ११ श्रावण २०७४, बुधबार १५:१४

काठमाडौँ, साउन ११ गते । प्रधानमन्त्रीशेरबहादुर देउवाले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । आज विस्तारित मन्त्रिपरिषद्मा नेपाली काँग्रेसबाट यज्ञबहादुर थापा (कानुन, न्याय तथा संसदीय मामिला), सञ्जय गौतम (सिँचाइ ), रामकृष्ण यादव (कृषि), राजेन्द्रकुमार..

पुरा पढ्नुहोस »

यसकारण काटियो ३–३ पटक चुनाव जितेका जोशीको नाम मन्त्रीको सूचीबाट ११ श्रावण २०७४, बुधबार १५:०८

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा पछिल्लो महाधिवेशनमा आफ्नो ‘क्याम्प’मा आएका पर्वतका सांसद अर्जुन जोशीलाई अन्तिम समयसम्म पनि मन्त्री बनाउने पक्षमा थिए। तर स्थिति यति पेचिलो बन्यो कि, उनले जोशीको नाम काटेर महेन्द्र यादवलाई मन्त्री बनाउनु..

पुरा पढ्नुहोस »