समाचार सेरोफेरो


जनकपुर–जयनगर रेलसेवा फागुनदेखि पुनः सन्चालन हुने ७ श्रावण २०७४, शनिबार १५:३४

धनुषा, साउन ७ । देशको एकमात्र रेलसेवा ‘जनकपुर–जयनगर रेल्वे’ पुनः सन्चालनमा आउने भएको छ । भारतको जयनगरदेखि जनकपुर हुँदै महोत्तरीको बिजुलपुरासम्मको रेलमार्गको पुनःनिर्माणकार्य अन्तिम चरणमा रहेकाले यही वर्षको फागुनदेखि सन्चालनमा आउने बताइएको छ । ५१ किलोमिटर..

पुरा पढ्नुहोस »

अन्तर्राष्ट्रिय उड्डयन संगठनको कालोसूचीबाट नेपाल मुक्त ६ श्रावण २०७४, शुक्रबार १६:०७

काठमाडौं, साउन ६ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)ले नेपाललाई कालोसूचीबाट हटाएको छ । आइकाओले सन् २०१३ देखि लगाएको गम्भीर सुरक्षा चासो (एसएससी) सूचीबाट हटाएको हो । नागरिक उडड्यन प्राधिकरणले शुक्रबार पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको हो..

पुरा पढ्नुहोस »

‘आत्तिहाल्ने अवस्था छैन’ ६ श्रावण २०७४, शुक्रबार १५:५३

काठमाडौं, साउन ६ । पार्टीको संगठन सुधार तथा व्यवस्थापनका लागि ठोस कार्ययोजनाका साथ काम गर्नुपर्ने र विगतका गल्तीबाट पाठ सिकेर जानुपर्नेमा नेकपा माओवादी केन्द्रका नेताले जोड दिएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी केन्द्रीय कार्यालयको..

पुरा पढ्नुहोस »

बम समातेर फाल्ने हवल्दार रानाको बढुवा ५ श्रावण २०७४, बिहीबार १६:४६

काठमाडौं, साउन ५ । दोस्रो चरणअन्तर्गत् स्थानीय तहको निर्वाचनकाक्रममा अज्ञात समूहले मतदान केन्द्रमा फालेको बम हातले समातेर फालेका प्रहरी हवल्दार दुर्गाबहादुर रानालाई प्रहरी सहायक निरीक्षकमा बढुवा गरिएको छ । उत्कृष्ट कार्य गरेबापत् रानाको बढुवा गरिएको प्रहरी..

पुरा पढ्नुहोस »

भारतको १४ औं राष्ट्रपतिमा रामनाथ कोविन्द ५ श्रावण २०७४, बिहीबार १५:५९

साउन ५ । भारतको राष्ट्रपतिमा रामनाथ कोविन्द निर्वाचित भएका छन् । आइतबार सम्पन्न निर्वाचनमा कोविन्दले ६६ प्रतिशत मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी मिरा कुमारले भने ३४ प्रतिशत मत प्राप्त गरेकी छन् । भारतको १४ औं राष्ट्रपतिमा निर्वाचित कोविन्दलाई..

पुरा पढ्नुहोस »

प्रधानमन्त्री देउवाको निर्देशनपछि सडक मर्मत सुरु ५ श्रावण २०७४, बिहीबार १५:४९

काठमाडौँ, साउन ५ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले १५ दिनभित्र उपत्यकाका सडकमा रहेका खाल्डाखुल्डी पुर्न निर्देशन दिनुभएपछि मेलम्चीको पाइप बिच्छ्याउन खनिएका सडकको पुनःस्थापना सुरु भएको छ । सडक दूरवस्थाका कारण उपत्यकामा एक बालिकाको मृत्यु भएपछि..

पुरा पढ्नुहोस »

प्रदेश नं २ का स्थानीय तहको निर्वाचन कार्यक्रम सार्वजनिक ५ श्रावण २०७४, बिहीबार १५:४६

काठमाडौँ, साउन ५ गते । निर्वाचन आयोगले तेस्रो चरणको प्रदेश नं २ अन्तर्गतका आठ जिल्लामा आगामी असोज २ गते हुने स्थानीय तहको निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । आयोगको बुधबारको बैठकले ती आठ जिल्लाका १२७ स्थानीय तहमा असोज २ गते बिहान ७ः०० देखि अपराह्न ५ः०० बजेसम्म..

पुरा पढ्नुहोस »

लोभमा देशलाई अहित गर्नुहुँदैनः ओली ५ श्रावण २०७४, बिहीबार १५:४४

काठमाडौँ, साउन ५ गते । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लाभ र पदको लोभमा देशलाई अहित हुने कुनै पनि काम गर्न नहुने बताउनुभएको छ । नेपाल टे«ड युनियन महासंघ (जिफन्ट) सातौँ राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को आज यहाँ उद्घाटन गर्दै उहाँले देशको सार्वभौमसत्ता..

पुरा पढ्नुहोस »

पाकिस्तान होइन, चीन भारतको परमाणु बमको निसानामा ३ श्रावण २०७४, मंगलवार १६:११

सकिल अख्तर/ बीबीसी भारत आफ्नो परमाणु हतियारलाई लगातार आधुनिकीकरण र विस्तार गरिरहेको छ र उसको परमाणु तयारीको निसानामा अब पाकिस्तान नभएर चीन रहेको छ । संसारका परमाणु कार्यक्रममाथि निगरानी राख्ने अमेरिकाका दुई परमाणु विशेषज्ञले एक रिपोर्टमा यो दाबी गरेका हुन्..

पुरा पढ्नुहोस »