समाचार सेरोफेरो


महानगरसहित चारवटा स्थानीय तहमा माओवादी केन्द्र र समाजवादीबीच तालमेल ४ असार २०७४, आईतवार ०५:५०

विराटनगर, असार ४ गते । नेकपा (माओवादी केन्द्र) र सङ्घीय समाजवादी फोरम नेपालले मोरङको विराटनगर महानगरपालिकासहित चारवटा स्थानीय तहको निर्वाचनमा तालमेल गरेको छ । ती दुई पार्टीले आज यहाँ संयुक्त पत्रकार सम्मेलन गरी प्रमुख र उपप्रमुख पदमा तालमेल गरिएको र अन्य पदमा..

पुरा पढ्नुहोस »

एमाले र लोकतान्त्रिक फोरमबीच चुनावी तालमेल ३ असार २०७४, शनिबार १५:५३

विराटनगर,असार ३ गते । नेकपा (एमाले) र विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमबीच विराटनगर महानगरपालिकाको निर्वाचनमा प्रमुख र उपप्रमुख पदका लागि चुनावी तालमेल भएको छ । नेकपा(एमाले)का प्रमुख पदको उम्मेदवार विनोद ढकाललाई लोकतान्त्रिक फोरमले सघाउने छ..

पुरा पढ्नुहोस »

कतारमा नयाँ कामदारः ‘पर्ख र हेर’ को अवस्थामा ३ असार २०७४, शनिबार ०५:५२

काठमाडौं, जेठ ३ । कतारको एक प्रतिष्ठित कम्पनीलाई प्रोडुन्सियल म्यानपावरले ५ सय कामदार पठाउने प्रक्रिया अन्तिम चरणमा पुऱ्याएको थियो । निर्माणक्षेत्र र सुरक्षागार्ड पठाउने तयारीमा जुटेको प्रोडुन्सियलले श्रमस्वीकृति लिने कार्यलाई अन्तिममा पुगेर थाति (होल्ड)..

पुरा पढ्नुहोस »

महिलामा राजनीतिक प्रतिस्पर्धात्मक क्षमता बढेको छःराष्ट्रपति ३ असार २०७४, शनिबार ०५:४८

जेनेभा, असार ३ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली राजनीतिमा अनुभव नभएका महिलालाई पूर्ण प्रतिस्पर्धामा भाग लिन लगाएको अवस्थामा भन्दा सकारात्मक विभेदअन्तर्गत थोरै आरक्षण दिइएको अवस्थामा उनीहरूको राजनीतिक संलग्नतामा व्यापक सुधार भएको बताउनुभएको छ..

पुरा पढ्नुहोस »

उत्तर कोरियाली जेल र श्रम शिविरमा बसेका विदेशीको यस्तो छ अनुभव २ असार २०७४, शुक्रबार १५:५९

वासिङ्टन, असार २ । उत्तर कोरियाको जेलमा कैदीलाई चरम यातना दिने तथ्य त बाहिरी विश्वलाई थाहा छ । तर के–कस्तो यातना दिइन्छ भन्ने तथ्य त्यहाँ कैद जीवन बिताएका भुक्तभोगीलाई मात्र धेरै राम्रोसँग थाहा हुन्छ । उत्तर कोरियामा विदेशी नागरिकलाई पनि जेल र श्रम शिविरमा..

पुरा पढ्नुहोस »

गोरखा जनमुक्ति मोर्चाका प्रमुख बिमल गुरुङको कार्यालयमा छापा २ असार २०७४, शुक्रबार १५:५६

दार्जिलिङ, असार २ । गोरखा जनमुक्ति मोर्चाका प्रमुख बिमल गुरुङको घर र कार्यालयमा पश्चिम बंगाल प्रहरीले शुक्रबार छापा मारेको छ । दार्जिलिङ सहितका पहाडी क्षेत्र समेटेर अलग गोर्खाल्याण्ड राज्यको माग गर्दै आएका गुरुङ भने भूमिगत भएको बताइएको छ । केही दिनदेखि भाषा..

पुरा पढ्नुहोस »

यसरी हेर्नुहोस् एसईईको नतिजा २ असार २०७४, शुक्रबार १५:५२

०२ अषाढ । माध्यमिक शिक्षा परीक्षा कक्षा १० को नजिता प्राप्त गर्न का लागि टेलिफोन, एसएमएस र वेबसाइटको व्यवस्था भएको पनिकाले जनाएको छ । नतिजा हेर्नको लागि लागि परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरको बेवसाइट www.soce.gov.np मा हेर्न सकिने बोर्डले जनाएको छ । त्यस्तै..

पुरा पढ्नुहोस »

प्रदेश नं २ को निर्वाचन पछाडि सार्ने निर्णयप्रति एमालेको आपत्ति १ असार २०७४, बिहीबार १६:१६

काठमाडौँ, असार १ गते । सरकारले प्रदेश नं २ मा स्थानीय तहको निर्वाचन आगामी असोज २ गते तेस्रो चरणमा तोक्ने निर्णय गरेकोमा  नेकपा (एमाले)ले आपत्ति प्रकट गरेको छ । नेकपा (एमाले)ले यही असार १४ गतेका लागि प्रदेश नं १, २, ५ र ७ मा निर्धारित स्थानीय निर्वाचनमध्ये प्रदेश नं २ को..

पुरा पढ्नुहोस »

प्रदेश २ र ५ का ११ जिल्लामा चुनाव नगर्न माग गर्दै सर्वोच्चमा रिट १ असार २०७४, बिहीबार १५:३६

काठमाडौं, असार १ – प्रदेश नं २ र ५ का ११ जिल्लामा चुनावसम्बन्धी कुनै पनि काम कारबाही नगर्न आदेशको माग गर्दै बिहीबार सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, व्यवस्थापिका–..

पुरा पढ्नुहोस »