समाचार सेरोफेरो


तिलगङ्गादेखि कलङ्कीसम्म ‘स्काई रेल’ सञ्चालन गर्न सकिने ३ श्रावण २०७४, मंगलवार १५:२४

काठमाडौँ, साउन ३, काठमाडौँ महानगरपालिकालाई साइमिक्स इङ्क प्रालिका प्रतिनिधिले आज ‘मनो रेल’ सञ्चालनसम्बन्धी प्रारम्भिक प्रतिवेदन बुझाएका छन्। कम्पनीका अध्यक्ष प्रसिद्धबहादुर पाण्डेले कामपाका प्रमुख विद्यासुन्दर शाक्यलाई सो प्रतिवेदन बुझाएका..

पुरा पढ्नुहोस »

सैनिक फिर्ता नगरी वार्ता हुँदैन : चीन २ श्रावण २०७४, सोमबार १५:३८

सिन्ह्वा/बीबीसी, बेइजिङ, श्रावण २, २०७४ - चीनले आफ्नो भू–भागमा गैरकानुनी रूपमा बसेका भारतीय सेना तत्काल हटाउन भारतलाई चेतावनी दिएको छ । भारतीय सेना चीन, भारत र भुटानको सीमा डोक्लामबाट नहटाए लाजमर्दो स्थितिको सामना गर्न तयार रहन चीनले चेतावनी दिएको हो..

पुरा पढ्नुहोस »

निर्वाचन क्षेत्र निर्धारण आयोग गठन तयारी २ श्रावण २०७४, सोमबार १५:२२

काठमाडौँ, साउन २ गते । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)ले मन्त्रिपरिषद् विस्तारसँगै निर्वाचन क्षेत्र निर्धारण आयोग गठनको तयारी शुरु गरेका छन् । काँग्रेसका तर्फबाट कार्यदलको संयोजक रहनुभएका नेता विमलेन्द्र निधिले माओवादी केन्द्रका..

पुरा पढ्नुहोस »

अमेरिका भन्दा भारतमा बढी फेसबुक प्रयोगकर्ता १ श्रावण २०७४, आईतवार १६:१८

०१ श्रावण, नयाँ दिल्लीः फेसबुक प्रयोगकर्ताको संख्यामा भारतले अमेरिकालाई उछिनेको हालैको एक प्रतिवेदनले जनाएको छ ।प्रतिवेदनका अनुसार हाल भारतमा २४ करोड १० लाख फेसबुक प्रयोगकर्ता छन् । यो अमेरिकाको २४ करोडको दाँजोमा बढी हो । तर, स्वयं फेसबुक भने यो संख्यासँग..

पुरा पढ्नुहोस »

पोखरामा नमूना खसी बजार १ श्रावण २०७४, आईतवार १६:०९

तुलसी गौतम दूर–दराजका उत्पादन थलो र शहरिया उपभोक्ता–बीच परस्पर निर्भरतालाई जोड्न एउटा बजारले कसरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ भन्ने गतिलो उदाहरण हो– पोखराको खसी बजार । रामपुर, पाल्पाका ज्ञानबहादुर श्रेष्ठ खसी व्यापारी काका भेट्न पोखरा आएका थिए।..

पुरा पढ्नुहोस »

बिपी राजमार्गमा रातिको समयमा आवतजावतमा रोक १ श्रावण २०७४, आईतवार १५:५२

काठमाडाँै साउन १ गते । यातायात व्यवस्था विभागले बिपी राजमार्गमा रातिको समयमा चल्ने भाडाका सवारीसाधन आवतजावतमा रोक लगाएको छ । विभागमा आज विभागका पदाधिकारी, ट्राफिक प्रहरी र यातायात व्यवसायीबीच बसेको बैठकले भोलिदेखि रात्रिकालीन समयमा राजमार्गमा चल्ने भाडाका..

पुरा पढ्नुहोस »

१५ एसएसपी डिआइजी बढुवाको लागि सिफारिस खनाल पहिलो र खरेल दोस्रो नम्बरमा ३१ असार २०७४, शनिबार १५:५७

३१ असार, काठमाडौं । नेपाल प्रहरीको बढुवा सिफारिस समितिले १५ जना एसएसपीलाई डिआइजी बढुवाको लागि सिफारिस गरेको छ। समितिले बढुवा सिफारिसमा परेका नाम आज सार्वजनिक गरेको हो। सार्वजनिक भएको सूचीको पहिलो नम्बरमा सर्वेन्द्र खनाल रहेका छन्। यस्तै दोस्रो नम्बरमा रमेश..

पुरा पढ्नुहोस »

वैदेशिक रोजगार सङ्घको अध्यक्षमा गुरुङ विजयी ३१ असार २०७४, शनिबार १५:२०

काठमाडौँ, असार ३१ गते । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा रोहन गुरुङ विजयी हुनुभएको छ । गुरुङले ४३४ मत प्राप्त गर्नुभएको हो भने उहाँका निकटतम् प्रतिद्वन्द्वी विमल ढकालले ३४१ मात्र प्रात गर्नुभयो । यसैगरी प्रथम उपाध्यक्षमा रामप्रसाद भान्तना,..

पुरा पढ्नुहोस »

अमेरिकामा आरबीएसलाई साढे ५ अर्ब डलर जरीवाना ३० असार २०७४, शुक्रबार १६:३२

लण्डन (बेलायत) । बेलायती बैङ्क ‘रोयल बैङ्क अफ स्कटल्याण्ड’ (आरबीएस)ले अमेरिकी नियामकलाई साढे ५ अर्ब डलर (४ अर्ब ८० करोड यूरो) तिर्न सहमत भएको छ । एक दशकअघि अमेरिकामा आर्थिक मन्दी निम्त्याउने कारकका रूपमा रहेको ‘सब प्राइम मोर्टगेज क्राइसिस’मा बैङ्कले खेलेको..

पुरा पढ्नुहोस »