समाचार सेरोफेरो


ऊर्जा पछि गृहमन्त्रालय सुधार्दै मन्त्री जनार्दन शर्मा, ८४ बुंदे कार्ययोजना सार्वजनिक १३ असार २०७४, मंगलवार १६:१२

काठमाडौं, १३ असार – गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले विभिन्न कारणले अवरुद्ध हुने राजमार्ग आधा घण्टामा बल प्रयोग गरेर खुलाउने सहितका कार्ययोजना सार्वजनिक गरेका छन् । गृहमन्त्रीले मंगलवार सार्वजनिक गरेको प्रशासन सुधार कार्ययोजना अन्तर्गत देशका मुख्य..

पुरा पढ्नुहोस »

माओवादीबाट मन्त्री बन्नेको लिस्ट तयार (नामसहित) १३ असार २०७४, मंगलवार ०६:४६

काठमाण्डाै, १३ असार– केही दिनदेखि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नीजि निवास लाजिम्पाटमा जारी औपचारिकअनौपचारिक छलफलले पार्टीको तर्फबाट क–कसलाई मन्त्री बनाउने र कुन मन्त्रालयको जिम्मेवारी दिने भन्ने विषयमा टुंगो लगाएको छ । मोरङबाट निर्वाचित सांसद..

पुरा पढ्नुहोस »

भरतपुरमा च्यातिएका मतपत्र सर्वाेच्च पठाइयो १३ असार २०७४, मंगलवार ०६:३५

चितवन, असार १३ गते । भरतपुर महानगरपालिका वडा नं १९ को मतगणना विवादबारे सर्वाेच्च अदालतले मागेका कागजपत्र र च्यातिएका ९० वटा मतपत्र जिल्ला निर्वाचन अधिकृतको कार्यालय र जिल्ला प्रशासन कार्यालयले आज काठमाडाँै पठाएका छन् । भरतपुरको कभर्डहलमा कपडाले पोको पारेर..

पुरा पढ्नुहोस »

भोलि ईद, सार्वजनिक विदा दिने सरकारको निर्णय ११ असार २०७४, आईतवार १५:४१

११ असार, काठमाडौं । सरकारले भोलि सार्वजनिक विदा दिएको छ । मुस्लिम धर्मावलम्बीहरुको पर्व ईदको अवसरमार भोलि सोमबार सार्वजनिक विदा दिइएको गृह मन्त्रालयले जनाएको छ..

पुरा पढ्नुहोस »

पूर्वमन्त्री नगरप्रमुखका उम्मेदवार ११ असार २०७४, आईतवार १५:३६

बैतडी, असार ११ गते । बैतडीको पाटन नगरपालिकामा नेपाली काँग्रेसका तर्फबाट पूर्व सहायकमन्त्री केशवबहादुर चन्द नगरप्रमुखका उम्मेदवार बन्नुभएको छ । पाटन नगरपालिकामा प्रमुखको उम्मेदवार बन्नुभएका उहाँँ नगरपालिकाका बस्तीबस्ती पुगेर घरदैलो गरिहनुभएको छ । चन्दलाई..

पुरा पढ्नुहोस »

ईदमा वरिष्ठ नेता रामचन्द्र पौडेलको शुभकामना ११ असार २०७४, आईतवार १५:३२

काठमाडौं, ११ असार । नेपाली काँग्रेससका वरिष्ठ नेता रामचन्द्र पौडेलले इस्लाम धर्मालम्वीहरुको महान पर्व ईद ( इदुल्ल फित्र ) का अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली मुसलमान धर्मालम्वीहरुमा सुख, शान्ति र प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ..

पुरा पढ्नुहोस »

शीर्ष नेता चुनावी दौडधुपमा १० असार २०७४, शनिबार १६:४९

धनगढी, असार १० गते । स्थानीय तहको दोस्रो चरणको निर्वाचन हुन चार दिन बाँकी रहँदा प्रमुख पार्टीका शीर्ष नेताको दौडधुप प्रदेश नं ७ को चुनावीसभामा केन्द्रित भएको छ । विभिन्न दलका प्रमुख नेताको आगमनले चुनावी माहोल ह्वात्तै बढेको छ । उम्मेदवार मतदाताकोे घरदैलोमा..

पुरा पढ्नुहोस »

अस्थायी शिक्षकसँग चारबुँदे सहमति, अनशन अन्त्य ९ असार २०७४, शुक्रबार १५:३६

काठमाडौँ, ९ असार । शिक्षा मन्त्रालय र अस्थायी शिक्षकका प्रतिनिधिबीचको वार्तामा आज चारबुँदे सहमतिसँगै आन्दोलनरत शिक्षकको अनशन तोडिएको छ । उपप्रधानमन्त्री एवम् शिक्षामन्त्री गोपालमान श्रेष्ठको उपस्थिति र नेपाल शिक्षक महासङ्घका प्रतिनिधिको रोहबरमा..

पुरा पढ्नुहोस »

कतारमा नेपालीलाई समस्या छैन –मन्त्री मन्सुर ९ असार २०७४, शुक्रबार १५:२२

काठमाडौँ, असार ९ गते । श्रम तथा रोजगार मन्त्री फरमुल्लाह मन्सुरले कतारमा रहेका नेपाली कामदारहरुको बारेमा आफू र आफ्नो मन्त्रालयले सम्पूर्ण जानकारी लिइरहेको भन्दै छिटोभन्दा छिटो समस्याको समाधान हुने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको..

पुरा पढ्नुहोस »