समाचार सेरोफेरो


सबै स्थानीय तहमा ‘क’ श्रेणीको वाणिज्य बैंक शाखा खोल्न निर्देशन २९ जेष्ठ २०७४, सोमबार १०:२७

काठमाडौँ, जेठ २९ गते । व्यवस्थापिका–संसद्को विकास समितिले प्रत्येक स्थानीय तहमा ‘क’ श्रेणीको वाणिज्य बैंकको शाखा खोल्न अर्थमन्त्रालय र नेपाल राष्ट्र बंैकलाई निर्देशन दिएको छ । समितिको सचिवालय सिंहदरबारमा आज बसेको बैठकमा सबै स्थानीय तहमा बंैक नहुँदा खाता..

पुरा पढ्नुहोस »

साझा पार्टीको तर्फबाट ईटहरी उपमहानगरपालिकाको मेयरमा डाक्टर काफ्लेको उमेदवारी २९ जेष्ठ २०७४, सोमबार ०८:११

२९ जेठ । साझा पार्टीले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा प्रान्त नम्बर एकको देशकै एउटा प्रमुख उपमहानगरपालिका ईटहरीमा मेयर र उपमेयरमा उमेदवारी दिने निर्णय गरेको छ। पार्टी निर्माण प्रक्रियाको ६ हप्तामैं काठमाडौँ र ललितपुर महानगरपालिकामा उमेदवारी दिएर..

पुरा पढ्नुहोस »

रिहा भए लिवियाली शासक गद्दाफीका छोरा सेफ अल इस्लाम २८ जेष्ठ २०७४, आईतवार १६:१७

त्रिपोली (लिविया)। सत्ताच्युत गरिएका लिबियाका दिवंगत शासक कर्णेल गद्दाफीको उत्तराधिकारीका रुपमा हेरिएका गद्दाफीका दोस्रो छोरा सेफ अल इस्लामलाई शुक्रबार एक माफी सहमति अन्तर्गत पाँच बर्षपछि जेलबाट रिहा गरिएको छ । पश्चिमी लिबियाको जिन्तान नगरमाथि नियन्त्रण..

पुरा पढ्नुहोस »

निर्वाचनमा उम्मेदवार हुने पत्रकारलाई महासङ्घको कार्यसमितिबाट राजीनामा दिन आग्रह २८ जेष्ठ २०७४, आईतवार १५:४१

काठमाडौँ, जेठ २८ गते । । नेपाल पत्रकार महासङ्घले निर्वाचनमा उम्मेदवार हुन चाहने पत्रकारलाई महासङ्घको कार्यसमितिबाट राजीनामा दिन आग्रह गरेको छ । “महासङ्घका कुनै पनि तह, केन्द्र, प्रदेश, जिल्ला कार्य समितिभित्र पदाधिकारी वा सदस्य रहिरहेको व्यक्ति कुनै पनि..

पुरा पढ्नुहोस »

राजपाले १० गतेदेखि अनिश्चितकालीन आमहड्ताल गर्ने २८ जेष्ठ २०७४, आईतवार १५:२५

काठमाडौँ २८ जेठ – राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आमहड्तालसहितका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आइतबार बसेको राजपाको बैठकले दोस्रो चरणको स्थानीय चुनावमा सहभागी नहुने भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । असार १४ गते निर्धारित चुनावलाई लक्षित..

पुरा पढ्नुहोस »

निर्वाचन चिह्न अङ्कित टिसर्ट, टोपी, झोला वितरणमा आयोगको प्रतिबन्ध २७ जेष्ठ २०७४, शनिबार १५:४२

काठमाडौं, जेष्ठ २७, दोस्रो चरणको स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारलाई निर्वाचन आचार संहिताविपरीत हुने कुनैपनि क्रियाकलाप नगर्न निर्देशन दिएको छ। निर्वाचन आयुक्त सुधीरकुमार शाहको अध्यक्षतामा आज बसेको निर्वाचन आचार..

पुरा पढ्नुहोस »

चुनाव फेरि सार्नुपर्ने राजपाकाे माग ! २७ जेष्ठ २०७४, शनिबार १५:३२

काठमाडौँ, जेठ २७ गते । राष्ट्रिय जनता पार्टी (राजपा) लाई दोस्रो चरणअन्तर्गतको स्थानीय तहको निर्वाचनमा सहभागी गराउनेबारे सत्तारुढ प्रमुख दलले अन्तिम कसरत गरिरहेका छन् । सत्ता नेतृत्वकर्ता दल नेपाली काँग्रेस तथा प्रमुख साझेदार नेकपा (माओवादी केन्द्र) र नेपाल..

पुरा पढ्नुहोस »

निर्वाचनमा सहभागी बन्न मधेस केन्द्रित दललाई प्रधानमन्त्रीको आग्रह २६ जेष्ठ २०७४, शुक्रबार १५:२३

काठमाडौँ, जेठ २६ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको सर्वस्वीकार्यता बढाएर स्थानीय तहको दोस्रो चरणको निर्वाचन गराउने योजनामा सरकार रहेको बताउनुभएको छ । व्यवस्थापिका–संसद्को आजको बैठकमा विशेष समय लिएर बोल्नु हुँदै प्रधानमन्त्री देउवाले स्थानीय..

पुरा पढ्नुहोस »

यूक्रेनस्थित अमेरिकी राजदुतावास परिसरमा विष्फोट २५ जेष्ठ २०७४, बिहीबार १५:४६

यूक्रेनः बिहीबार यूक्रेनस्थित अमेरिकी राजदुताबास परिसरमा विष्फोट गराइएको छ । विष्पोटमा कुनै मानवीय क्षती नभएको नभएको यूक्रेनको राष्ट्रिय प्रहरीले जनाएको छ । प्रहरीले विज्ञप्ति जारी गगर्दै भनेको छ, ‘एक अपरिचित व्यक्तिले विष्पोटक पदार्थ अमेरिकी कुटनैतिक..

पुरा पढ्नुहोस »