समाचार सेरोफेरो


जनताले कांग्रेसको विकल्प खोज्न थाले, अहिले के का लागि प्रधानमन्त्री हुने ?: रामचन्द्र पौडेल २० जेष्ठ २०७४, शनिबार १६:०८

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको आज कार्यसम्पादन समितिको वैठकमा राख्नुभएको विचार । — प्रथमत ः बैठक बोलाएकोमा धन्यवाद । बैठकनै नबोलाई यत्तिकै जान खोजिएको थियो । बैठक बोलाउनु भयो त्यसले पद्धति र थिति वसाल्छ । — अहिलेको सन्दर्भमा पहिलो..

पुरा पढ्नुहोस »

सभापति देउवा चाैथो पटक प्रधानमन्त्री बन्दै २० जेष्ठ २०७४, शनिबार १५:२९

भीष्मराज ओझा/सिवी अधिकारी, काठमाडौँ, जेठ २० गते। संसदीय प्रक्रिया सहजरुपमा अघि बढेमा नेपाली काँग्रेसका सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवा मुलुकको ४० औँ प्रधानमन्त्री बन्ने निश्चित प्रायः भएको छ । उहाँ यसअघि तीन पटक प्रधानमन्त्री भइसक्नुभएको छ..

पुरा पढ्नुहोस »

माओवादीमा यी सांसदलाई मन्त्रीमा नो इन्ट्री, को–को हुने भए मन्त्री ! २० जेष्ठ २०७४, शनिबार ०५:४६

२० जेठ– सत्तारुढ नेकपा माओवादी केन्द्रले काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा बन्ने नयाँ सरकारमा प्रत्यक्ष निर्वाचित सांसदलाई मात्र अवसर दिने भएको छ । संसद सचिवालयले प्रधानमन्त्री निर्वाचनको कार्यक्रम सार्वजनिक गरेसँगै माओवादी मन्त्री चयनको तयारीमा..

पुरा पढ्नुहोस »

मिल्यो भागबण्डाः यी हुन् देउवा सरकारमा काँग्रेस, माओवादी र फोरमले पाउने मन्त्रालय २० जेष्ठ २०७४, शनिबार ०५:४२

२० जेठ– कांग्रेस सभापति शेरबहादुर देउवाले वर्तमान सत्ता गठबन्धनमै रहेका दलहरुलाई सहभागी गराएर सरकार गठनको गृहकार्य थालेका छन् । तर, उनले आफ्नो पक्षमा समर्थन जुटाउन भने संसदमा प्रतिनिधित्व गरेको सबै दललाई शनिबार पत्र पठाउने तयारी गरेका छन् । देउवाले..

पुरा पढ्नुहोस »

राप्रपा जिल्ला अध्यक्षसहित २०७ जनाले दिए राजीनामा १९ जेष्ठ २०७४, शुक्रबार ०६:४२

वालिङ, जेठ १९ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी, स्याङ्जाका अध्यक्ष गणेशबहादुर गुरुङसहित २०७ जनाले बिहीबार संयुक्तरुपमा पार्टीबाट राजीनामा दिएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले बिहीबार वालिङमा पत्रकारसम्मेलन गरी संयुक्त राजीनामा दिएको जनाएको हो..

पुरा पढ्नुहोस »

म्यानचेस्टर युनाइटेड युरोपकै मूल्यवान क्लब १८ जेष्ठ २०७४, बिहीबार १५:४४

लन्डनः म्यानचेस्टर युनाइटेड युरोपकै मूल्यवान् फुटबल क्लब भएको छ । क्लबको मूल्य ३ अर्ब युरो भएको व्यावसायिक सेवा समूह केपीएमजीले जनाएको छ । यो मूल्यसहित म्यानयुले स्पेनी क्लबहरू रियल म्याड्रिड र बार्सिलोनालाई पछाडि पारेको हो । सर्वाधिक महगा १० युरोपेली क्लब ..

पुरा पढ्नुहोस »

राजपाले नयाँ सरकार चयनमा मतदान नगर्ने १८ जेष्ठ २०७४, बिहीबार १५:०६

काठमाडौँ, जेठ १८ गते । राष्ट्रिय जनता पार्टी नेपालका नेता लक्ष्मणलाल कर्णले नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको सरकार गठन हुँदा आफूहरुसँग गरिएको सहमति पूर्ण कार्यान्वयन नभएसम्म नयाँ सरकार चयनमा मतदान नगर्ने बताउनुभएको छ । व्यवस्थापिका–संसद्को आजको..

पुरा पढ्नुहोस »

अमेरिकी राष्ट्रपति ट्रम्पले शान्ति सेनाकाे बजेट घटाउँदा नेपाललाई असर १६ जेष्ठ २०७४, मंगलवार १६:३६

काठमाडौं, १६ जेठ: संयुक्त राष्ट्रसंघको शान्ति सेनालाई उपलब्ध गराउँदै आएको बजेट कटौती गर्ने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको योजनाले नेपाललाई दूरगामी असर पर्ने जानकारहरुले चेतावनी दिएका छन्। ट्रम्पको प्रस्ताव पारित भए राष्ट्रसंघीय शान्ति मिसनहरुको..

पुरा पढ्नुहोस »

पुनः मतदान हुँदैन, मतगणना सुरु गर्नुपर्ने १६ जेष्ठ २०७४, मंगलवार १५:३८

चितवन, जेठ १६ गते । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले भरतपुर महानगरपालिका– १९ को मतगणना तत्काल सुरु गर्नुपर्ने बताउनुभएको छ । सो वडामा मतगणनाका क्रममा मतपत्र च्यातिएपछि आइतबार रातिदेखि मतगणना स्थगन गरिएको छ । प्रेस चौतारी चितवनले आज यहाँ आयोजना गरेको..

पुरा पढ्नुहोस »