समाचार सेरोफेरो


ट्रम्पमाथि रूहानीको प्रहार: साउदीको इस्लामिक सम्मेलन नाटक मात्रै ९ जेष्ठ २०७४, मंगलवार १५:३४

०९ जेठ, तेहरान (इरान): इरानका राष्ट्रपति हसन रुहानीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उपस्थितिमा साउदी अरबमा भएको इस्लामिक देशको सम्मेलनलार्इ नाटकको संज्ञा दिएका छन् । हालै पुनः निर्वाचित भएका उनले सोमबार इरानी टेलिभिजनको प्रत्यक्ष प्रसारणमार्फत सम्बोधन..

पुरा पढ्नुहोस »

जनप्रतिनिधिलाई जेठ अन्तिम सातादेखि प्रशिक्षण ९ जेष्ठ २०७४, मंगलवार १५:०६

काठमाडौँ, जेठ ९ गते । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले निर्वाचित नगर तथा गाउँपालिका प्रमुखलगायतका पदाधिकारीलाई नयाँ संरचनाअनुसार स्थानीय अधिकारकाबारेमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ । यही जेठको अन्तिम सातामा विज्ञबाट उपलब्ध गराइने सो..

पुरा पढ्नुहोस »

बजेटमा पुनःनिर्माणलाई प्राथमिकता दिइने ८ जेष्ठ २०७४, सोमबार १५:५८

काठमाडौँ, जेठ ८ गते । आगामी आव २०७४÷०७५ को बजेटमा पुनःनिर्माणलाई प्राथमिकता दिइने भएको छ । अर्थ मन्त्रालयले आज आयोजना गरेको आर्थिक पत्रकार समाज (सेजन) सँगको बजेटसम्बन्धी छलफल कार्यक्रममा उपप्रधानमन्त्री कृष्णबहादुर महराले यस वर्ष राजनीतिक सन्तुलन कायम गरी..

पुरा पढ्नुहोस »

नेपालबाट फर्किएपछि भारतीय पत्रकारले लेखे– ‘नेपालमा अब भारतीयप्रति त्यो सद्भाव रहेन’ ८ जेष्ठ २०७४, सोमबार १५:५१

नयाँ दिल्ली, जेठ ८ । मधेस आन्दोलनका क्रममा भारतले नेपालमाथि लगाएको अघोषित नाकाबन्दीको घाउ अझै पुरिएको छैन । यो तथ्य एक भारतीय पत्रकारले हालै नेपाल भ्रमणका क्रममा गरेको अनुभूतिबाट उजागर भएको हो । नेपाल भ्रमणमा आएका ती भारतीय पत्रकारले आफ्नो लेखमा भारत र..

पुरा पढ्नुहोस »

२७४ स्थानको नतिजा आयो ८ जेष्ठ २०७४, सोमबार १५:३८

काठमाडौं, जेठ ८– स्थानीय तहको पहिलो चरणको निर्वाचनको परिणाम अन्तिम अवस्थामा रहेको छ । पहिलो चरणमा सम्पन्न भएको २ सय ८२ स्थानीय तहमध्ये सोमवार बेलुकासम्म २ सय ७४ स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । नतिजा आउन बाँकी ८ स्थानमा मतगणना जारी रहेको छ । प्राप्त..

पुरा पढ्नुहोस »

२ सय ६९ स्थानको नतिजा आयो, नेकपा एमाले पहिलो ७ जेष्ठ २०७४, आईतवार १६:१२

काठमाडौं, जेठ ७– पहिलो चरणमा भएको २ सय ८१ स्थानीय तहको निर्वाचनको परिणाम अन्तिम अवस्थामा आइपुगेको छ । अहिलेसम्म २ सय ६९ स्थानको नतिजा सार्वजनिक भएको छ । प्राप्त नतिजाअनुसार नेकपा एमाले पहिलो, नेपाली काँग्रेस दोस्रो र नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा रहेका..

पुरा पढ्नुहोस »

राप्रपा ः आकस्मिक बैठक सोमबार बोलायो ७ जेष्ठ २०७४, आईतवार १६:०५

काठमाडौँ, जेठ ७ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठक सोमबार बोलाएको छ । स्थानीय तह निर्वाचनमा पार्टीले अपेक्षाकृत सफलता प्राप्त गर्न नसकेपछि पार्टी नेतृत्वको समीक्षा गर्नका लागि सो बैठक केन्द्रीय कार्यालय..

पुरा पढ्नुहोस »

दोस्रो चरणको निर्वाचनमा रातो मसीबाट मत सङ्केत ५ जेष्ठ २०७४, शुक्रबार १६:०६

काठमाडौँ,जेठ ५ गते । निर्वाचन आयोगले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा रातो रङको मसी प्रयोग गरी मत सङ्केत गराउने निर्णय गरेको छ । आयोगका सचिव गोपीनाथ मैनालीले पत्रकारसँग कुरा गर्दै दोस्रो चरणमा स्वस्तिक छापमा रातो रङको लगाउने व्यवस्था गर्न लागिएको जानकारी..

पुरा पढ्नुहोस »

अहिलेसम्मको नतिजा : कुन पार्टीले कहाँ जिते ? ५ जेष्ठ २०७४, शुक्रबार १५:५२

काठमाडौं, जेठ ५ – पहिलो चरणको स्थानीय तह चुनाव भएका ३४ जिल्लाको स्थानीय तहमा अहिले मतगणना भइरहेको छ । अहिलेसम्म प्रमुखका विजेताहरु : नेकपा एमाले प्रमुख जितेका ठाउँ १) कास्कीको मादी गाउँपालिका– वेदबहादुर गुरुङ (श्याम) २) कास्कीको माछापुच्छ्रे..

पुरा पढ्नुहोस »