समाचार सेरोफेरो


म्यानचेष्टर युनाइटेड घाटामा ४ जेष्ठ २०७४, बिहीबार १६:११

जेठ ४, लण्डन (बेलायत) । इङ्लिश प्रिमियर लिग फूटबलको एउटा प्रमुख क्लब म्यानचेष्टर यूनाइटेड (म्यान यू) घाटामा गएको छ । क्लबले बताएअनुसार जनवरी–मार्च त्रैमासमा यसलाई ३८ लाख पाउण्ड स्टर्लिङ घाटा भएको छ । गतवर्षको सोही अवधिमा भने यसले १ करोड ३७ लाख पाउण्ड मुनाफा कमाएको..

पुरा पढ्नुहोस »

एप्पलको नाफा खोस्दै सामसङ ४ जेष्ठ २०७४, बिहीबार १५:३४

४ जेठ, सोलः एप्पलले स्मार्टफोनबाट गर्दै आएको नाफा गत वर्षको अन्तिम त्रैमासिक अवधिको ८८ प्रतिशतको तुलनामा चालू वर्षको सोही अवधिमा ८३ प्रतिशतमा झरेको छ । कानाकोर्ड जेन्युटीको तथ्यांकले आइफोनको नाफा अन्तर ओरालो लागेको देखाएको छ । अन्य प्रविधि कम्पनीहरू पनि..

पुरा पढ्नुहोस »

निर्वाचित जनप्रतिनिधिलाई शपथसँगै प्रशिक्षण ४ जेष्ठ २०७४, बिहीबार १५:१५

काठमाडौँ, जेठ ४ गते । सरकारले स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिलाई शपथ ग्रहणसँगै स्थानीय तह सञ्चालनसम्बन्धी प्रशिक्षण दिने तयारी गरेको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनप्रतिनिधिलाई दिइने प्रशिक्षणमा समावेश हुने विषयवस्तु र विषयविज्ञको..

पुरा पढ्नुहोस »

हेर्नुहोस् कुन पार्टीले कहाँ जीत हात पारे:(सूचीसहित) ३ जेष्ठ २०७४, बुधबार १६:०५

एमाले १. नारायण नगरपालिका, दैलेख (मेयर – रत्नबहादुर खड्का) २. ठूलीभेरी नगरपालिका, डोल्पा (अध्यक्ष – गणेशबहादुर शाही) ३. भेरी नगरपालिका, जाजरकोट (अध्यक्ष – सिपी घर्ती) ४. नेस्याङ गाउँपालिका, मनाङ (अध्यक्ष – कान्छा घले) ५. काइके गाउँपालिका, डोल्पा (अध्यक्ष – अंगद राना) ६...

पुरा पढ्नुहोस »

एक सातामा सबै परिणाम आइसक्छ– प्रमुख निर्वाचन आयुक्त ३ जेष्ठ २०७४, बुधबार १५:२४

काठमाडौँ, जेठ ३ गते । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले पहिलो चरणको स्थानीय तहको निर्वाचनको सबै मत परिणाम एक साताभित्र सार्वजनिक भइसक्ने बताउनुभएको छ । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक), आम निर्वाचन पर्यवेक्षण समिति नेपाल (जियोक) तथा शान्ति,..

पुरा पढ्नुहोस »

मध्यनेपाल नगरपालिका लमजुङको प्रमुखमा कांग्रेस, उपप्रमुखमा एमाले ३ जेष्ठ २०७४, बुधबार ०६:०३

लमजुङको मध्यनेपाल नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका रमेशकुमार पाण्डे निर्वाचित भएका छन् । माओवादी केन्द्रका मोहनहरि पौडेललाई १ हजार ४२१ मतले पछि पार्दै ५ हजार ९६८ मत ल्याएर पाण्डेले जित हात पारेका हुन् । पौडेलले ४ हजार ५४७ मत ल्याएका थिए । यसैगरी उपप्रमुख..

पुरा पढ्नुहोस »

काठमाडौंमा एमाले अगाडि ३ जेष्ठ २०७४, बुधबार ०५:३९

काठमाडौं । काठमाडौं महानगरमा ४३ सय ८१ मत गन्दा मेयरमा नेकपा एमालेका विद्यासुन्दर शाक्यले १३ सय ८६, नेपाली कांग्रेसका राजुराज जोशीले ८ सय ७५, विवेकशील नेपालीकी रञ्जु न्यौपानेले ६८३, साझा पार्टीका किशोर थापाले ५१८ मत ल्याएका छन् । माओवादी केन्द्रका सर्वोत्तम..

पुरा पढ्नुहोस »

काठमाडौं महानगरको मतपरिणाम (अपडेट) ३ जेष्ठ २०७४, बुधबार ०५:१६

जेठ ३, काठमाडौं । काठमाडौ महानगरपालिकाको बुधबार बिहानसम्मको मतपरिणामको नतिजा अनुसार नेकपा एमाले ले अग्रता कायम गरिरहेको छ । भने नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको छ । निकै चर्चामा रहेकी विवेकशील पार्टीकी रञ्जु तेस्रो स्थान रहेकी छिन् । उमपेयरमा भने नेपाली..

पुरा पढ्नुहोस »

ललितपुर महानगरमा नेपाली कांग्रेसको अग्रता, ३ जेष्ठ २०७४, बुधबार ०४:५४

ललितपुर महानगरपालिकाका वडा नं १ देखि ७ सम्मको मतगणना सकिँदा आज विहान ९ बजे सम्म प्राप्त परिणाम अनुसार नेपाली कांग्रेसले अग्रता लिएको छ । पछिल्लो मत परिणामअनुसार महानगर प्रमुख पदमा कांग्रेसका चिरिबाबु महर्जनले ६ हजार ८४, नेकपा एमालेका हरिकृष्ण ब्यन्जनकारले ५..

पुरा पढ्नुहोस »