समाचार सेरोफेरो


अमेरिकी तटमा रुसले परमाणु बम बिछ्याएको खुलासा, सुनामी छालले तटीय सहर डुब्ने ! १९ बैशाख २०७४, मंगलवार १५:३२

मस्को, वैशाख १९ । रुसले अमेरिकी तटीय क्षेत्रमा परमाणु बम बिछ्याएको खुलासा भएको छ । रुसी सेनाका एक पूर्व अधिकारीले यस्तो खुलासा गरेका हुन् । रुसी सेनाका पूर्व कर्णेल भिक्टोर बारानेत्जले एक रुसी अखबारलाई दिएको अन्तरवार्तामा यस्तो खुलासा गरिएको हो । भिक्टोरका..

पुरा पढ्नुहोस »

सिरियमा हवाई आक्रमणपछि ट्रम्पले पुटिनसँग वार्ता गर्ने १९ बैशाख २०७४, मंगलवार १५:२८

१९ बैशाख । वासिङटन: अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग आज टेलिफोन वार्ता गर्ने भएका छन् । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले मङ्गलबार जारी गरेको राष्ट्रपति ट्रम्पको दैनिक कार्यसुचीमा पुटिनसँगको फोनवार्ता पनि..

पुरा पढ्नुहोस »

लोक पप गीत “चुम चुम” लिएर आए गायक प्रेम सेन्चुरी १९ बैशाख २०७४, मंगलवार १४:५३

काठमाण्डौ । त्यो मनमा बस्न मेरो धेरै चाहना छ । तिम्रो नजरमा सबै भन्दा राम्रो मान्छे बनेर देखाउने धोको छ सानु । चुमक्क जस्तै टासीन्छकि भन्ने डर पनि छ सानु थाहै न पाई साइनो गासिन्छ जस्तो छ” । यस्तै शब्द भावमा अनुबन्धित नेपाली लोक पप क्षेत्रमा फेरी अर्को नयाँ आयम..

पुरा पढ्नुहोस »

एमालेबाट पुर्व अधिकृत लामिछाने पोखरा १२ को अध्यक्षमा उम्मेदवार १८ बैशाख २०७४, सोमबार १६:१८

पोखरा, १८ वैशाख/ नेकपा एमालेबाट पोखरा लेखनाथ महानगरपालिकाको वडा नं १२ को अध्यक्षमा ऋषिराम लामिछाने उम्मेदवार बन्ने भएका छन् । पार्टीले उनलाई उक्त वडामा अध्यक्षको उम्मेदवारका लागि १८ वैशाखमा निर्णय गरेको हो । लामो समय निजामती सेवामा रहेर अनुभव हासिल गरेका उनी..

पुरा पढ्नुहोस »

मनोनयनमा उत्साहपूर्वक सहभागी हुन आग्रह १८ बैशाख २०७४, सोमबार १५:४७

काठमाडौँ, वैशाख १८ गते । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले स्थानीय तह निर्वाचनका लागि मङ्गलबार हुने उम्मेदवारी मनोनयनमा उत्साहपूर्वक सहभागी हुन सबै राजनीतिक दल र उम्मेदवारलाई आह्वान गर्नुभएको छ । आयोगद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले..

पुरा पढ्नुहोस »

न्युयोर्कमा दोस्रो नेपाल डे परेड हुने १८ बैशाख २०७४, सोमबार १५:४५

आगामी में २१ तारिख आईतबार अमेरिकाको न्युयोर्कमा दोस्रो नेपाल डे परेडको आयोजना हुने भएको छ । न्यूयोर्कमा अवस्थित नेपाली महावाणिज्यदुताबास, न्यूयोर्क लगायत अमेरिकाका बिभिन्न राज्यमा स्थापित ४० भन्दा बढि सामाजिक संघ/संस्थाको संयुक्त आयोजनामा परेड सम्पन्न हुन..

पुरा पढ्नुहोस »

दोस्रो नेपलिज कन्भेन्सन जुन अन्तिममा ड्यालसमा १८ बैशाख २०७४, सोमबार १५:३९

ड्यालस (अमेरिका) – गत वर्ष लसएन्जसलमा युवा हरुको नेतृत्वमा भएको पहिलो नेपलिज अमेरिकन कन्भेन्सनलाई निरन्तरता दिदै एस वर्ष टेक्सासको डालस यही जुन अन्तिम साता सम्मेलन हुँदैछ । यही जुन ३० देखि २ जुलाईसम्म हुने सम्मेलनले एफवान ग्रुप र नेपाली समाज टेक्ससबीच सहकार्यको..

पुरा पढ्नुहोस »

प्रवासी नेपाली मंच अमेरिकाको प्रेश वक्तव्य १८ बैशाख २०७४, सोमबार १५:३४

आदरणीय दाजु भाइ तथा दिदि बहिनिहरु हार्दिक अभिवादन प्रवासमा रहँदा पनि मातृभूमी नेपाल प्रतिको माया र त्यस प्रतिको जिम्मेवारी वहनमा कुनै प्रकारको कसर नराख्ने सम्पूर्ण नेपालीहरुको परिचय हो l त्यसै भएको हुनाले जव-जव नेपाल सङ्कटमा परेको हुन्छ तब-तब नेपाललाइ संकट..

पुरा पढ्नुहोस »

राप्रपा सरकारबाट फिर्ता हुने १८ बैशाख २०७४, सोमबार १५:२७

काठमाडौँ, वैशाख १८ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाभियोग लगाउने विषयप्रति असहमति जनाउँदै सरकारबाट फिर्ता हुने निर्णय गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले महाभियोगको विपक्षमा तथा संविधान..

पुरा पढ्नुहोस »