समाचार सेरोफेरो


राष्ट्रपति ट्रम्पद्धारा एफबीआइका निर्देशक कोमी बर्खास्त २७ बैशाख २०७४, बुधबार १५:३५

बैशाख २७ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय जाँच ब्यूरो एफबीआइका निर्देशक जेम्स कोमीलाई बर्खास्त गरेका छन् । कोमीलाई पूर्व विदेशमन्त्री एवं ट्रम्पकी राष्ट्रपतीय चुनावकी प्रतिस्पर्धी हिलारी क्लिन्टनको ईमेल छानबिनको मुद्दामा गल्ली गरेको भन्दै..

पुरा पढ्नुहोस »

स्थानीय तह निर्वाचनमा मेरो प्रतिवद्दता २७ बैशाख २०७४, बुधबार १५:०८

ऋषीराम लामिछाने, नेपाल कम्युनिष्ट पार्टी एमाले, पोखरा–लेखनाथ महानगरपालिका १२ वडा अध्यक्ष उमेदवार । नेपाली जनताको लामो संघर्ष र महान शहीदहरुको बलिदानीबाट प्राप्त संघीय गणतन्त्र नेपालको संविधान कार्यान्वयन गरी जनतालाई अधिकार सम्पन्न गराउनका लागि बैशाख ३१ गते..

पुरा पढ्नुहोस »

चिनिनेछ नेपाल २६ बैशाख २०७४, मंगलवार ०६:४९

विष्णुप्रसाद पौडेल, न्युयोर्क, अमेरिका । आउँदो २१ मेमा हुने नेपाल परेडमा नेपाल र नेपालीको पहिचान झल्काइनेछ । अमेरिका बस्ने नेपालीसँग नेपालको अस्तित्वको उचाइ बढाउन परेडले मद्दत गर्नेछ । मातृभूमि चिनाउने र अमेरिकाबासी नेपालीको अस्तित्व उकास्ने कार्यक्रममा..

पुरा पढ्नुहोस »

जनप्रतिनिधिको तलबभत्तामा मात्रै साढे ३ अर्ब, यस्तो छ विवरण २६ बैशाख २०७४, मंगलवार ०६:०१

२०७४ बैशाख २६, काठमाडौं । स्थानीय तहमा निर्वाचित हुने जनप्रतिनिधिको तलबभत्तामा मात्र वार्षिक ३ अर्ब ६० करोड रूपैयाँ खर्च देखिएको छ । स्थानीय विकास मन्त्रालयले ७ सय ४४ वटा स्थानीय तहमा प्रमुख, उपप्रमुख तथा वडाध्यक्षलाई तलबबापत मासिक २० करोड २९ लाख ९ हजार..

पुरा पढ्नुहोस »

जेठ १ बाट मतगणना गर्ने आयोगको तयारी, यहाँ यहाँ हुन्छ मतगणना २६ बैशाख २०७४, मंगलवार ०५:५६

२०७४ बैशाख २६ , काठमाडौं । निर्वाचन आयोगले ३१ वैशाखमा हुने स्थानीय तह निर्वाचनको मतगणना १ जेठबाट सुरु गर्ने तयारी गरेको छ । मतदान सम्पन्न भएको दिन बेलुकासम्म जिल्ला निर्वाचन कार्यालयमा मतपेटिका ल्याई १ जेठबाट गणना सुरु गर्ने आयोगले जनाएको छ । दुर्गम क्षेत्रका..

पुरा पढ्नुहोस »

फ्रान्सेली जनताले रोजाई म्याक्रोन कि ल पेन २६ बैशाख २०७४, मंगलवार ०५:५३

बी.के नेवा । फ्रान्समा आउँदो मे ७ मा दोस्रो चरणको निर्वाचन हुने भएको छ । पहिलो चरणमा चुनावी मैदानमा रहेका ११ जना उम्मेदवारमध्ये बढी मत ल्याउने इम्यानुयल म्याक्रोन र मारिन ल पेनबीच दोस्रो चरणको निर्वाचनमा प्रतिस्पर्धा हुँदै छ । यो निर्वाचनले दुईमध्ये एक जना..

पुरा पढ्नुहोस »

नयाँ कुरामा हात हाल्न मन लाग्छ – संगीता उप्रेती, गीतकार तथा गायिका २६ बैशाख २०७४, मंगलवार ०५:४९

न्युयोर्कमा रहेर नेपाली समुदायमा परिचित संगीता उप्रेती रिजालले म्युजिक भिडियो सार्वजनिक गरेकी छिन् । ‘आयो रे आयो’ बोलको गीत सहितको म्युजिक भिडियोमा सगिता स्वयम ले र उनकी सहोदर बहिनी रंजिता उप्रेतीले स्वर दिएका छन । गीतमा छोरी भएर जन्मेपछि माइतीघर छोडी..

पुरा पढ्नुहोस »

‘पैसा तिर्न नसक्नेलाई निःशुल्क सेवा’- बासु फुलारा, कानुन व्यवसायी २६ बैशाख २०७४, मंगलवार ०५:३२

बासु फुलारा न्युयोर्कका चर्चित कानुन व्यवसायी हुन् । उनले न्युयोर्कको ल्यान्डमार्क विल्डिङ ‘प्यारामाउन्ट विल्डिङमा’ मा आफ्नै कानुनी फर्म सुरु गरेका छन् । उनको ल फर्मबाट रियलस्टेट, बैंक करप्सी, कमर्सियल रेलिगेसन, फेमिलीसम्बन्धी र इमिग्रेसनसम्बन्धी कानुनी..

पुरा पढ्नुहोस »

सुन्दर महानगर बनाउने माओवादी केन्द्रको प्रतिबद्धता २५ बैशाख २०७४, सोमबार १६:००

काठमाडौँ,वैशाख २५ गते । ललितपुर महानगरपालिकामा का तर्फबाट नगरप्रमुख र उपप्रमुखका उम्मेदवारले प्रचारप्रसारको क्रमलाई तीव्र पारेसँगै आफ्नो प्रतिबद्धतापत्रसमेत सार्वजनिक गरेका छन् । माओवादीका तर्फबाट नगरप्रमुखका उम्मेदवार दिनेश महर्जनले स्वास्थ्य र शिक्षा..

पुरा पढ्नुहोस »