समाचार सेरोफेरो


डोली चढेर आएको त्यो अमेरिकी मिसन, जसले दियो नेपाललाई स्वतन्त्र राष्ट्रको मान्यता १३ मंसिर २०७७, शनिबार १४:५३

जोसेफ सी स्याटर्थवेट मिशिगन, नेपाल घुम्ने इच्छा लेखकका थुप्रै सहकर्मी र मित्रहरुमा देखिन्छ। कमसेकम उसको साथमा नेपाल जान धेरै जनाले गरेको आग्रहबाट त्यस्तै लाग्छ। भलै आधाजसो त्यस्ता आग्रह मजाक र आधा गम्भीरतापूर्वक गरिएका थिए। सायद नेपाल टाढा र अलग भएकाले यस्तो..

पुरा पढ्नुहोस »

खुकुरी रमले लन्डनमा जित्यो स्वर्णपदक, यसै वर्षदेखि अमेरिकामा पनि उपलब्ध हुने १२ मंसिर २०७७, शुक्रबार १५:२३

काठमाडौं, नेपाली मदिरा ‘खुकुरी रम’ले यस वर्ष लण्डन स्पिरिट प्रतियोगितामा स्वर्ण पदक जितेको छ। त्यस्तै यसै वर्षदेखि यो मदिरा अमेरिकामा पनि उपलब्ध हुने भएको छ। नेपाल डिस्टिलरिजका कार्यकारी निर्देशक के के चुरिवालाले खुकुरी रमले आफ्नो उपलब्धिको अध्यायमा एक..

पुरा पढ्नुहोस »

दुबई-तेल अभिभ प्रत्यक्ष उडान शुरु ११ मंसिर २०७७, बिहीबार १४:५६

दुबई । युनाइटेड अरब इमिरेट्स (युएई) को बजेट एयरलाइन्स फ्लाई दुबईले इजरायलको तेल अभिभ उडान शुरु गरेको छ । युएई र इजरायलबीच सम्बन्ध सामान्यीकरण गर्ने सम्बन्धी सम्झौता भएपछि निजी क्षेत्रबाट उडान प्रारम्भ भएको हो । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूका..

पुरा पढ्नुहोस »

प्रचण्डले भने : पार्टी फुटाउने ओलीको कदमलाई रोक्दै आएका छौँ र फेरि पनि रोक्छौँ ११ मंसिर २०७७, बिहीबार १४:५१

काठमाडौं, मंसिर ११, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन पार्टीमा फुट ल्याउने गरी नआउने बताएका छन्। बिहीबार आफूलाई भेट्न खुमलटारस्थित..

पुरा पढ्नुहोस »

भारतमा उत्पादित खाेप बजारमा आउनेवित्तिकै नेपाललाई उपलब्ध हुने ११ मंसिर २०७७, बिहीबार १४:४३

शरच्चन्द्र भण्डारी, काठमाडौँ, मङ्सिर ११ गते। नेपाल र भारतका उच्चतम कूटनीतिक अधिकारीहरूले शताब्दीऔँ पुरानो नेपाल–भारत सम्बन्धलाई एक्काइसौँ शताब्दी सुहाउँदो तुल्याउन पारस्परिक विश्वास र सहयोग अभिवृद्धि गर्दै त्यसलाई नयाँ उचाइमा पु¥याउने प्रतिबद्धता व्यक्त..

पुरा पढ्नुहोस »

गेट्सलाई उछिन्दै विश्वकै दोस्रो धनी व्यक्ति बने मस्क १० मंसिर २०७७, बुधबार १४:३६

सन फ्रान्सिस्को (अमेरिका) । अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्ला इंकका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत एलन मस्क विश्वकै दोस्रो धनी व्यक्ति बनेका छन् ।   टेस्लाको शेयर मूल्यमा भएको वृद्धिसँगै सोमवार मस्कको नेटवर्थ ७ अर्ब २० करोड डलरले बढेर..

पुरा पढ्नुहोस »

अमेरिकामा डिसेम्बर दोस्रो साताबाट कोरोनाको खोप उपलब्ध हुने, नेपालमा कहिले ? १० मंसिर २०७७, बुधबार १४:३३

अमेरिकामा डिसेम्बर दोस्रो साताको अन्त्यबाट कोरोना भाइरसविरुद्धको खोप आउने भएको छ । रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) का निर्देशक रोबर्ट रेडफिल्डले अमेरिकामा डिसेम्बरको दोस्रो साताबाट कोभिड–१९ को खोप प्रयोगमा ल्याइने जानकारी दिनुभएको हो..

पुरा पढ्नुहोस »

राजकुमार ह्‍यारीकी पत्‍नीको खुलासा: मेरो गर्भपतन भयो ! १० मंसिर २०७७, बुधबार १४:२१

लण्डन : बेलायती राजपरिवारकी सदस्य तथा पूर्वयुवराज्ञी मेघन मर्केलले आफ्नो गर्भपतन भएको कुरा खुलासा गरेकी छन् ।   गएको समर सिजनमा उनको दोस्रो सन्तानको गर्भपतन भएको उनले बताएकी हुन् । न्युयोर्क टाइम्सको एक लेखमा मेघनले यस्तो खुलासा गरेकी हुन् । गत जुलाइमा..

पुरा पढ्नुहोस »

अमेरिकामा अब केही दिन भित्रै सर्वसाधारणका लागि कोरोनाको भ्याक्सिन पाइने ८ मंसिर २०७७, सोमबार १५:०१

अमेरिकामा अब केही दिनभित्रै सर्वसाधारणका लागि कोरोनाभाइरसको भ्याक्सिन उपलब्ध हुने सम्भावना जताइएको छ । कोरोनाभाइरसका अमेरिकी कार्यक्रमका प्रमुखले डिसेम्बर ११ देखि कोभिड–१९ को भ्याक्सिन पाइने सम्भावना व्यक्त गरेका छन् । डाक्टर मोनसेफ सलोईले अमेरिकी..

पुरा पढ्नुहोस »