साहित्य सेरोफेरो


जीवी चिरन र आलिशाको अभिनयमा गायक भिम चापागाँईको ‘हुन्छ-हुँदैन’ सार्वजनिक (भिडियो) ७ फाल्गुन २०७७, शुक्रबार २२:०२

जीवी चिरन र आलिशाको अभिनयमा गायक भिम चापागाँईको 'हुन्छ-हुँदैन' सार्वजनिक (भिडियो) गायक भिम चापागाईंको नयाँ गीत 'हुन्छ हुँदैन' सार्वजनिक भएको छ । साहित्यकार तथा संचारकर्मी डा. नवराज लम्सालको शब्द र दिल्ली प्रसाईको संगीत रहेको यो गीत यूटुव मार्फत भिडियो सहित..

पुरा पढ्नुहोस »

अनेसास ओसियाना क्षेत्रका च्याप्टरहरूको भेला सम्पन्न ७ फाल्गुन २०७७, शुक्रबार २१:५७

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले ओसियाना क्षेत्रका च्याप्टरहरूको अनलाइन भेला हालै सम्पन्न गरेको छ । महादेशीय रुपमा आफ्नो गतिविधि ब‍ढाउने उदेश्यअनुरुप उक्त क्षेत्रका च्याप्टरहरूको प्रतिनिधि र केन्द्रीय प्रतिनिधि बिच अनलाइन भेला सम्पन्न गरेको हो । ..

पुरा पढ्नुहोस »

नेपालमा अन्तर्राष्ट्रिय साहित्य सम्मेलन हुने २ माघ २०७७, शुक्रबार १४:३२

नेपाली साहित्यलाई विश्वमञ्चमा पुर्याउने उदेश्य अनुरुप काम गरिरहेको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले नेपालमा अन्तर्राष्ट्रिय साहित्य सम्मेलन गर्ने भएको छ । ‍   अक्टोवर, २०२१ मा गरिने उक्त सम्मेलनमा विश्वका बिभिन्न मुलुकबाट पचास र नेपाली पचास लेखक..

पुरा पढ्नुहोस »

अनेसास उत्तर अमेरिका क्षेत्रका च्याप्टरहरूको दोस्रो भेला सम्पन्न १६ पुष २०७७, बिहीबार ०२:१७

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले पाँचवटै महादेशहरूमा आफ्नो साहित्यिक गतिविधिहरू तीब्र पार्न बिभिन्न कार्यक्रमहरूको सुरुवात गरेको छ । च्याप्टरहरूलाई जोडेर अनेसास केन्द्र, बि.ओ.टी, र आजीवन सदस्यहरू बिच निकटता कायम गर्न यसो गरिएको हो । प्रत्येक साता..

पुरा पढ्नुहोस »

नसलबलाउनु एक्काईसौं शताब्दीमा। २९ मंसिर २०७७, सोमबार १७:०५

- सोमनाथ घिमिरे, अमेरिका पुरातनवादीहरू किन उन्नाईसौँ शताब्दी फर्कन्छन? परिवर्तित व्यवस्थालाई किन विकृति तर्फ ठकल्छन? परम्परागत शक्तिहरु खोइ कहिले आफै बदल्छन? सबै परिवर्तनकारी शक्तिहरुले पाठ अब सिकाउँछन। पुरातनवादी र परम्परागत शक्ति नसलबलाउनु है। अब..

पुरा पढ्नुहोस »

नसलबलाउनु एक्काईसौं शताब्दीमा २९ मंसिर २०७७, सोमबार १४:५८

सोमनाथ घिमिरे, अमेरिका   पुरातनवादीहरू किन उन्नाईसौँ शताब्दी फर्कन्छन? परिवर्तित व्यवस्थालाई किन विकृति तर्फ ठकल्छन? परम्परागत शक्तिहरु खोइ कहिले आफै बदल्छन? सबै परिवर्तनकारी शक्तिहरुले पाठ अब सिकाउँछन।   पुरातनवादी र परम्परागत शक्ति नसलबलाउनु..

पुरा पढ्नुहोस »

अनेसासले संसारभर मनायो लक्ष्मी जयन्ती ३० कार्तिक २०७७, आईतवार १६:०७

अन्तर्राष्ट्रीय नेपाली साहित्य समाजले संसारभर साहित्यिक कार्यक्रमको आयोजना गरेर ११२औ लक्ष्मी जयन्ती मनाई रहेको छ । केन्द्रीय कार्यसमिति र केही च्याप्टरहरूले शनिबार जुमप्रविधिका माध्यमले लक्ष्मी जयन्ती मनाएका छन् भने केहीले आइतबार मनाउदै छन् । शनिवार..

पुरा पढ्नुहोस »

किन बिर्सन्छौ ? २७ कार्तिक २०७७, बिहीबार १६:३५

-सोमनाथ घिमिरे, न्युयोर्क, अमेरिका। हे मानव, सुन त सुनै हो नि नबिर्स न हो हिरा पाए नि। अन्धकार मा लडीबुडी खेले नि नबिर्स न जुनेली र पुर्णिमा का रात नि। डल्लर $ त डल्लर नै हो नि हामी सबैले कमाए नि, नबिर्स न हो त्यो गुन पनि। किन बिर्सन्छौं दुःखका दिन, आज सुखमा रमाउँदै..

पुरा पढ्नुहोस »

राष्ट्रकविको सम्झनामा अनेसासको कार्यक्रम १५ कार्तिक २०७७, शनिबार १४:५९

समाचारदाता ३० अक्टोबर , शुक्रबार राष्ट्रकवि माधव घिमिरेको ४५ औँ पुण्यतिथिको अवसर पारेर अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले शुक्रबार विशेष कार्यक्रमको आयोजना गरेको छ | कवि घिमिरेप्रति समर्पित उक्त कार्यक्रममा बिश्वभरका बिभिन्न सर्जकहरूले..

पुरा पढ्नुहोस »