साहित्य सेरोफेरो


पर ………देशबाट हेर्दा  २४ बैशाख २०७२, बिहीबार १७:२०

    ---पूनम काफ्ले चाहे जंहा रहौ, नेपाली मनले नेपाली माटोलाइ छोइरहेकै  हुन्छ| आफु, आफ्नो परिवार, नातागोता, बन्धुबान्धव, समाज, मात्र नभइ देशलाइ दुख्दा अथाह बेदनाले छाती चरचरी चिर्दो रहेछ| शनिबार बिहान करीब चार बजे छोरीले ढोका ढक ढक गरी| यसरी ढकढकाऊँदा म आतिने गर्थे,..

पुरा पढ्नुहोस »

करबद्ध निबेदन गर्छु म बर्षाऊ प्रेम आमामै सब ९ बैशाख २०७२, बुधबार १६:१९

पूनम काफले “आमा“ यहि दुई शब्दमा संतानको मनोरम आधार लपेटिएको हुन्छ, रगतको न्यानो नाता भित्र प्रेमको ढुकुटी हुन्छ्र रोम रोम मोहले भरिभराउ हुन्छ ्र न यंहा कुनै छल हुन्छ न हाँक्र बस त्यागको तप हुन्छ, बिचारको लोचन हुन्छ्र सबिबेकको धारा हुन्छ आमा जस्मा सर्व गुण, करुणा..

पुरा पढ्नुहोस »

कविता – नेता यसो भन्छन अनि उसो गर्छन २२ चैत्र २०७१, आईतवार १६:२८

                                          विनोद रोका तिमीहरु पछी लाग हामी अघि जान्छौ। हामी पुग्ने ठाऊमा सबैलाई लान्छौ।। ढोका खुल्लै थियो नेताहरु भित्र पसे। आफु भित्र गएपछि ढोका थुनेर बसे।। आफ्ना मान्छेलाई जस्केलाबाट ताने। अरु भित्र पस्न खोज्दा लात्तले..

पुरा पढ्नुहोस »

बोष्टनमा “सिर्जना उत्सव”को सत्ताइसौ शृंखला  १७ चैत्र २०७१, मंगलवार १५:००

अमेरिका अमेरिकाको बोस्टन सहरमा संचालन हुँदै आईरहेको मासिक साहित्यिक कार्यक्रम "सिर्जना उत्सब" को सत्ताईसौ शृंखला आइतबार साँझ सम्पन्न भएको छ। कार्यक्रममा बिभिन्न कविहरूले सिर्जना वाचन गर्नुका साथै वर्तमान साहित्यका बारेमा चर्चा गरे/ कार्यक्रममा दिनेश..

पुरा पढ्नुहोस »

अनेसास र एनआरएनको साहित्यिक कार्यक्रम सम्पन्न १० चैत्र २०७१, मंगलवार १५:५१

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज र एनआरएन अमेरिकाको संयुक्त आयोजनामा विशेष साहित्यिक कार्यक्रम सम्पन्न भएको छ ा अमेरिकाको वाशिन्टन डिसीमा डायस्पोरामा नेपाली साहित्य अनेसास र एनआरएन विषयक कार्यक्रम एनआरएन अमेरिकाको तेस्रो बार्षिक साधारणसभाका अवसरमा..

पुरा पढ्नुहोस »

झोखाङ देखि मजाटलान सम्म ७ चैत्र २०७१, शनिबार ०६:४७

पूनम काफ्ले आजकल विद्युत्तिय “अनलाइन” पत्र पत्रिकाहरु भन्दा पहिले मुहार पुस्तिका “फेसबुक”बाट धेरै कुराहरुको जानकारी हुने गरेको मेरो आफ्नो अनुभव छ । विविध खबर, मेला, उत्सव, समारोह, विवाह, व्रतवन्ध लगायतका दैनिक सामाजिक गतिविधिहरु “फेसबुक”ले दिने गरेको छ । डब्लु..

पुरा पढ्नुहोस »

रङको रमाइलो, रङकै रोष ६ चैत्र २०७१, शुक्रबार १७:२२

विकास विष्ट ‘यु नो विष्ट, दे फाएर मी बिकज अफ दिस’ भन्छे मेरी एकजना काले सहकर्मी आफ्नो छाला देखाउँदै । आफु कालो वर्णको भएकाले जागिरबाट निकालिनु परेको भन्दै कार्यस्थलबाट निस्कने क्रममा गुनासो गर्दै बिदा भएकी थिइन् । ३ वर्षसम्म लगातार सँगै काम गरेकी साथी जागिरबाट..

पुरा पढ्नुहोस »

एन एन्ड जेको पहिलो प्रवासी देशप्रेम साहित्यक साँझ ४ चैत्र २०७१, बुधबार १७:१९

  बिष्णु सिंह बैजु न्युयोर्क ज्याक्सन हाइट स्थित सत्यनारायण मन्दिरमा एन एन्ड जे इन्टर्टेन्मेन्ट संस्थाको आयोजनामा नेपालका असहाय सडक बालबालिकाहरुलाई सहयोग पुर्याउदै आएको हेल्प नेपाल नेट्वर्क रक्षा नेपाल र शिक्षा निकेतन माध्यामिक बिद्यालयालाई केहि आर्थिक..

पुरा पढ्नुहोस »

सहदेव पौडेलको “माटो र मन” प्रकाशित हुँदै २९ फाल्गुन २०७१, शुक्रबार १७:०४

न्युयोर्कमा बसेर अनलाइन रेडियो हिमाली स्वरहरू सँगै साहित्यिक कार्यक्रम सृजनाका यात्राहरूका संयोजन गर्नु हुने सर्जक सहदेव पौडेलको पहिलो कविता कृति “माटो र मन” प्रकाशित हुने भएको छ । घरदेश, परदेश र आफ्नो परिवेशमा देखेको र भोगेको भावनाहरुलाई ६४ वटा कविता मार्फत..

पुरा पढ्नुहोस »