साहित्य सेरोफेरो


कथा सङ्ग्रह “अन्तर्ध्वनि” को लोकार्पण २६ जेष्ठ २०७७, सोमबार १५:००

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यू योर्क च्याप्टरको आयोजनामा मिति ०६/०६/२०२० का दिन अ ने सा स न्यू योर्ककी पूर्व अध्यक्ष, आदरणीय साहित्यकार पूनम काफ्लेज्यूको नवौँ कृति कथा सङ्ग्रह “अन्तर्ध्वनि” को "भर्चुयल" लोकार्पण कार्यक्रम सु सम्पन्न भएको छ। अनेसास..

पुरा पढ्नुहोस »

कोरोना भाइरस १३ जेष्ठ २०७७, मंगलवार ००:४४

पूनम काफ्ले यो संवृद्ध सहर, पीडाको राजधानी बनेको देखेर, सारा संसारलाई कोरोना भाइरसले सताएको हेरेर, कसलाई भनुँ म मेरो मन कत्ति आत्तिएको छ भनेर, के गरूँ, कसो गरूँ, कहाँ जाऊँ, कसलाई कहुँ गएर| आयौ तिमी! सुन एक छिन म भन्छु मेरो दिलको कथा, मेरो आत्म शक्ति शिथिल भएर लोलाएको..

पुरा पढ्नुहोस »

जुम मिटिङ्ग २३ बैशाख २०७७, मंगलवार २२:३०

प्रवीण भट्टराई आजकल चारैतिर कोरोनाको कहर छ के शहर के गाँउ जताततै बन्दाबन्दी छ बाँच्ने रहर नपुगेका मान्छेहरुलाई मरिएला भन्ने डर छ अनि घर भित्रै बसेर पनि मानिसलाई आफ्नै स्क्रिनमा आफ्नै अनुहार हेर्ने अजब गज्जबको रहर छ अनि त्यहाँ जीवन पनि छ रे जगत पनि छ रे र..

पुरा पढ्नुहोस »

थ्री नट थ्री राईफल २१ बैशाख २०७७, आईतवार २१:४८

प्रवीण भट्टराई कैयौ रिकुटेहरूको बीचमा टाढैबाट छुट्टै देखिने अनि चिनिने गरी ठिंग उभिएको छु सतिसालझै ढाल बनेर म अर्थात एउटा पुरानो थ्री नट थ्री राईफल । उ एक्लै उभिएको छ आफ्नै बलमा आफ्नै जमिनमा एउटा लक्ष्मण रेखा कोरेर भन्दैछु मेरो सीमा तिमी ननाघ म पनि तिम्रो..

पुरा पढ्नुहोस »

कोरोनाको कहर १९ बैशाख २०७७, शुक्रबार २२:३३

प्रवीण भट्टराई ------------ प्रिय छोरी, एता पनि उस्तै छ कोरोनाको कहर के रात के दिन एकै देखिन्छ शहर मलाई थाहा छ तिम्रो शहरको कहिल्यै नसुत्ने रहर केहि दिनको बिदामा छ । अनि तिम्रो र मेरो दुईटै शहरले एकोहोरो मौनता पस्किरहेका छन् आफू एक्लै एक्लै बिस्तारै लस्किरहेको..

पुरा पढ्नुहोस »

यसरी ढल्यो मेरो यो औचित्यहीन पुरूष अहम् १८ बैशाख २०७७, बिहीबार १४:५६

कृसु क्षेत्री विश्वमा महामारीको रूपमा फैलिएको कोरोना पछि लकडाउनमा बसेको एक महिनाभन्दा बढी भैसक्यो । यसले हाम्रो दैनिक जनजीवनमा हाम्रो खानपान रहनसहनमा ठूलो असर पारेको छ । हजुरहरूको जीवनमा के कस्तो असर पर्यो कुन्नी तर मलाई पारेको असर शेयर गर्न चाहान्छु । विहा..

पुरा पढ्नुहोस »

गौतमलाई वसुन्धराश्री , सरुभक्तलाई मानश्री पुरस्कार प्रदान गरिने । ६ बैशाख २०७७, शनिबार २२:४५

न्युयोर्क, आधुनिक कथा, उपन्यास र नाटक सिर्जना गरी नेपाली साहित्यको उन्नयनमा विशिष्ट योगदान गरेबापत यसबर्षको वसुन्धरा श्री पुरस्कार वरिष्ठ साहित्यकार डा ध्रुवचन्द्र गौतमलाई र त्यसै गरी कविता, मुक्तक, गीत नाटक र उपन्यासको सिर्जनावाट नेपाली साहित्यको..

पुरा पढ्नुहोस »

विश्व वैज्ञानिक युद्ध र मेरो सुदूर पश्चिम ! ५ बैशाख २०७७, शुक्रबार १८:३४

-किशनसिंह धामी ईस्वी संम्वत २०२०, नयॉ बर्षको शुभकामना दिदै थिएँ कसैले ग्रहण गरे, कसैले गरेनन् । ती सबै फेसबुकका मित्रहरू थिए, कमैलाई मात्र फोनबाट शुभकामना दिएको थिएँ । प्राय फोनबाट दिएका शुभकामनाहरू ११ वटा बाहेक सबै फिर्ता भए र तिनीहरूलाई हातजोडेर स्वागत गरे..

पुरा पढ्नुहोस »

‘कोरोना भाइरस’ २६ चैत्र २०७६, बुधबार १७:५१

रजनी मल्ल न्यु जर्शी कस्तो ‘कोरोना भाइरस’ तिमी, संसारलाई त्रसित बनायौ हरेकको अनुहारमा मुस्कानको साटो सन्त्रास तिमीले फैलायौ न त् तिमीले धनाध्यलाई छोड्यौ, न त् गरिबलाई नै खोज्यौ तिमीले त् केवल जानमा अन्जानमा धेरैलाई रोज्यौ तिमी त् कति कठोर रहेछौ, मृतुको..

पुरा पढ्नुहोस »