साहित्य सेरोफेरो


काेराेना कति यातना दिन भनी आयाै नढाँटी भन ! १८ चैत्र २०७६, मंगलवार २०:१६

पीपलमणि सिग्देल न्यूयाेर्क नाैलाे राेग सरेर ग्रस्त हुन गाे साैन्दर्यकाे याे घर सारा विश्व अजीबकाे जहरमा पर्ला कि भन्ने डर । आफ्नै बास भयाे नि जेल कसरी काँप्दाे छ याे जीवन काेराेना कति यातना दिन भनी आयाै नढाँटी भन ? नाैला ताेप विमान यानहरुकाे भारी थुपारी बसेँ..

पुरा पढ्नुहोस »

अनलाइन साहित्यिक सम्मेलन सम्पन्न १८ चैत्र २०७६, मंगलवार १५:५२

एनआरएनए एनसीसी अमेरिकाद्वारा गठित नेपाली साहित्य संरक्षण र सम्बर्धन समितिको पहिलो अनलाइन साहित्यिक सम्मेलन मार्च २९ तारिक आइतबार सम्पन्न भयाे । एनआरएन एनसिसि युएसएका उपाध्यक्ष तथा समितिका अध्यक्ष सर्वज्ञ वाग्लेद्वारा स्वागत गरी सुभारम्भ भएकाे..

पुरा पढ्नुहोस »

कहरमा बॉचेको जिन्दगी ११ चैत्र २०७६, मंगलवार २०:५१

नदिया ठेलाम ठेल, हल्ला र भागदौडको भिड, कहिल्यै नसुत्ने यो ब्यस्त सहर कोरोनाको आक्रान्तले चुपचाप छ अचेल गगनचुम्बी कंक्रिटको सुनसान सहर यो क्रुर कोरोनाको बिगबिगीमा बाह्य पदचाप सुनिदैन आजभोली चार दिवार भित्र बन्दी जीवन बाँच्न विवश छ फगत बॉचेको नौटंकी..

पुरा पढ्नुहोस »

बस्ताकोटीको “संगै संगै” गजलमा बसन्तको स्वर ११ चैत्र २०७६, मंगलवार १८:२०

कन्चन म्युजिक इन्टरटेनमेन्टले हालै "संगै संगै" बोलको कर्णप्रिय गजल अमेरिकाको नर्थ क्यरोलाइनाबाट आफ्नो यु ट्युब च्यानलमार्फत सार्वजनिक गरेको छ । गजलकार डा ऋषि बस्ताकोटीको रचना र बसन्त खड्काको स्वर तथा संगीत रहेको उक्त गजलमा दीप तुलाधरले संगीत संयोजन गरेका छन्..

पुरा पढ्नुहोस »

टुक्रा कविता ११ चैत्र २०७६, मंगलवार १६:३९

विनोद रोका, न्युर्योक, यो एकान्तबासको सदुपयोग गरौ मनले नै मनको शल्यक्रिया गरौ रिश र रागका पिप फाली घाउ सफा गरौ समतामा रहेर हृदयमा करुणाका भाव..

पुरा पढ्नुहोस »

दुई टुक्रा कविता ९ चैत्र २०७६, आईतवार १६:०३

विनोद रोका, न्युयोर्क १ आध्यात्म समतामा छ बिज्ञान रुदैछ सायद अब नवयुगको सुरुवात हुदैछ पैसा कमाऊने मेशिनले मान्छे हुन पायो श्रम शिविर बन्द हुदा परिवार भन्न पायो। २ हामी सामुहिक कर्मको फल भोग्दैछौ कष्ट आएपछि त्यस्को कारण खोज्दैछौ अब प्रेमिले प्रेमिकाको..

पुरा पढ्नुहोस »

हैजाले बचाएको कोरोनाबाट तर्सेकी आमा ! ८ चैत्र २०७६, शनिबार २३:२०

किसनसिंह धामी आज धेरै दिन पछि मैले मेरी सासु-आमासंग कुरा गरे, नेपालमा । नेपाल भन्नाले बिशेष गरि काठमाडौलाई मात्र सम्झनु हुन्छ होला तर काठमाडौ होइन, काठमाडौभन्दा पश्चिम, सुदूरपश्चिम, सुदूरपश्चिमन्चलको, दुर्गमजिल्ला, दुर्गमजिल्लाको पनि एक्लिएको पहाड़ी जिल्ला,..

पुरा पढ्नुहोस »

मुना कार्कीको सम्झनामा २० फाल्गुन २०७६, मंगलवार ०१:५६

- पूनम काफ्ले माघ महिनाको सोमवार, मुना कार्कीको हत्याको समाचार सुनेर मन विक्षिप्त हुनाको साथै, मुना कार्कीको तस्विर देखेर खुलदुल मात्र होइन मेरो मुटु नराम्ररी बटारियो| मलाई केही सम्झे जस्तो, केही बिर्से जस्तो, केही चिने जस्तो, कता कता केही झझल्को आए जस्तो, कसैको..

पुरा पढ्नुहोस »

अन्तिम पत्र । २४ माघ २०७६, शुक्रबार ०७:३९

प्रिय सृष्टि अमित समझना अनि मुटुभरी माया । जिन्दगी एउटा रंगमन्च हो जहाँ सत्य र असत्यको दोहोरी चलिरहन्छ यहि भन्थेउ नि तिमीले हो त्यही रङ्गमन्चको पात्र हामी पनि हौ जहाँ सत्य र असत्यको दोहोरी चलेन तर केही असमझदारीको कारण पात्रहरु अलग मात्रै भएका हौ । पात्रहरु अलग..

पुरा पढ्नुहोस »