साहित्य सेरोफेरो


समिश्रणको नवीन प्रयोग कवितामा २४ बैशाख २०७५, सोमबार ००:०३

रन्जना निरौला पचासको दशकदेखि साहित्य क्रिडामा संलग्न साहित्यकार किशनसिंह धामी कवि, उपन्यासकार, कथाकार र साहित्यका विविध विधामा कलम चलाइरहेका सक्रीय साहित्यकार हुन । उनका कविता, कथा, उपन्यास, काव्य, अनुवाद, संस्मरण आदि विषयका नौ वटा पुस्तकहरु प्रकाशित भौसकेका..

पुरा पढ्नुहोस »

आमाको माया २ बैशाख २०७५, आईतवार १५:०४

रजनी मल्ल, न्यु जर्शी, अमेरिका । आमा तिम्रो न्यानो मायामा आफूमा सब थोक पाउछु म आमा तिम्रो छत्र छायामा आफूलाई सुरक्षित ठान्छु म आमा तिम्रो हरबखत बर्शिरहने आशिर्वादमा आफूलाई भाग्यमानी मान्छु म आमा तिम्रो अविरल बगिरहने सम्झनामा हरबखत तिम्रै साथ पाउछु म। आमा..

पुरा पढ्नुहोस »

सातै प्रदेशमा प्रज्ञा-प्रतिष्ठान हुनुपर्छः मुकारुङ २६ फाल्गुन २०७४, शनिबार ०४:५५

गौतमबुद्ध बज्राचार्य, काठमाडौं, फागुन २६ । कला, भाषा, साहित्य र दर्शनको उत्थानका लागि छ दशकअघि स्थापना भएको नेपाल प्रज्ञा–प्रतिष्ठानले नेपाली भाषा साहित्यकासाथै देशका अन्य मातृभाषाको विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । भाषा, साहित्य,..

पुरा पढ्नुहोस »

नेपाल संवादमा कृसु १४ फाल्गुन २०७४, सोमबार ००:०९

साहित्यकार एवं बाणिज्यदुत कृसु क्षेत्री सगं नेपाली साहित्यको सेरेफेरोमा रहेर यही आउदो बुधबार ४ ः ३० बजे नेपालय संवाद हुने भएको छ । नेपाली साहित्य हिजो कस्तो थियो आज कता तिर गएको छ प्रबासमा नेपाली साहित्यको स्थििती कस्तो छ यी यस्तै बिषयमा रहेर कृसु..

पुरा पढ्नुहोस »

धामीको ‘एटलान्टिकका भँगालाहरू’ लोकार्पण ११ फाल्गुन २०७४, शुक्रबार १०:११

काठमाडौँ । साहित्यकार किशनसिह धामीको कविता संग्रह 'एट्लान्टिकका भंगालाहरू' को विमोचन हालै सम्पन्न भएको छ। धामीको कविता संग्रह ‘एटलान्टिकका भँगालाहरू’ राजधानीमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती र पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर..

पुरा पढ्नुहोस »

‘आयौ तिमी’ २९ माघ २०७४, सोमबार १५:४९

रजनी मल्ल, न्यु जर्सी अमेरिका । कविता 'आयौ तिमी'   मेरो जिबनको गोरेटोमा अन्जान बनि आयौ तिमी मेरो जिबनको यात्रामा सहभागी भइ छायौ तिमी मेरो मुटुको चालमा धड्कन बनि आयौ तिमी मेरो पलपलको क्षणमा खुशी बनि छायौ तिमी।   मेरो क्षणिक मुस्कान मात्र होइन है तिमीलाई मेरो..

पुरा पढ्नुहोस »

मनुदाइको निधनले नेपाली साहित्यको ठूलो फाँट खाली २० माघ २०७४, शनिबार १४:३९

कृसु क्षेत्री । वि.सं. २०५७ सालको फागुनतिर होला गजल मञ्च नेपालका अध्यक्ष कवि मित्र गोवर्धन पूजाको मोटरसाइकलमा चढेर ललितपुरको कुनै एकान्तप्रतीत हुने स्थानमा मनु ब्राजाकी दाइलाई भेट्न गएको थिएँ । सन्दर्भ थियो मेरो प्रकाशोन्मुख गजलसंग्रह अर्धमुदित आँखाहरुको..

पुरा पढ्नुहोस »

हाईकू  ६ माघ २०७४, शनिबार १५:३३

ऋवभदेव वास्तोला । हाईकू  सुदुरको ठिटो राजधानीकि पियारी सपनाहरु चैट हैट ! महलमा बास रातो कालो सोमरस होसमै बेहोस खै के होस् !! चण्डाल चौकडिको घेरो धोती फुस्केर नाङ्गै हराएको लाज सरम दुर्गन्ध डङ्गडङ्गति..

पुरा पढ्नुहोस »

अमेरिकामा ‘हरिकन’ को अनुभब २ माघ २०७४, मंगलवार १७:२९

अमेरिकाको जीवनमा पहिलो पटक एउटा मौसम सम्बन्धि डरलाग्दो अनुभब बटुलियो। ४/५ दिन अघि देखि नै टि भी रेडियो मा मौसंमबिधरुद्वारा ठूलो ''हरिकन आइरिन" आउदै छ न्यु योर्क, न्यु जर्सी, नर्थ करोलिना, भर्जिनिया अनि एत्लान्तामा भनेर दिनदिनै फुकिरहेका थिए। यो जस्तो हरिकन..

पुरा पढ्नुहोस »